नगर प्रमुख उपेन्द्र प्रसाद यादवले उच्च अदालत वीरगंजको निषेधाज्ञा आदेशको अपहेलना गर्दै राधाकृष्ण मन्दिरको शिल्यान्यास
बारा , साउन ८
बाराको महागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले उच्च अदालत वीरगंजको निषेधाज्ञा आदेशको अपहेलना गर्दै राधाकृष्ण मन्दिरको शिल्यान्यास गर्नुभएको छ । नगर प्रमुख यादवले अदालतको आदेश उल्लङ्गन गर्दै स्थानीय नेपाली कांग्रेस कार्यकर्तासहित भेला भएर मन्दिरको शिल्यान्यास गर्नुभएको हो ।
महागढीमाइ नगरपालिका वडा नं. २ स्थित मुल सडकसंगै जोडिएको सार्वजनिक जग्गामा राधाकृष्ण मन्दिर बनाउन लागिएपछि परेको उजुरीमा उच्च अदालत वीरगंजले बिपक्षीको नाममा साउन १५ गतेसम्म भौतिक निर्माणको कुनै काम नगर्न नगराउन निषेधाज्ञाको आदेश जारी गरेको थियो । उच्च अदालत वीरगंजले जारी गरेको निषेधाज्ञाको छाँयाकपी बुझेर पनि नगर प्रमुख यादवले अदालतको हपहेलना गर्दै मनोमानी ढंगले मन्दिर शिल्यान्यास गरेको नेकपाबाट संविधान सभा सदस्य शिवचन्द्र कुशवाहाले बताउनुभएको छ ।
उच्च अदालत वीरगंजले निशेधज्ञा जारी गरेपछि निमावली २०७३ को ४२ बमोजिम बिपक्षीले तोकेको समयसम्म कुनै किसिमको कार्य गर्न नपाइने व्यवस्था भएपनि नगर प्रमुख यादवले जबरजस्ति मन्दिर शिल्यान्यास गरेको स्थानीय युवा नेता सुनिल कुशवाहाले बताउनुभयो । महागढीमाई नगर प्रमुख उपेन्द्र यादवले अदालतबाट अधिकारिक पत्र नपाएको भन्दै मन्दिर शिल्यान्यास गरेको बताउनुभयो ।
संविधान सभा सदस्य कुशवाहाले सार्वजनिक जग्गामा बाटो नै अतिक्रमण गरेर मन्दिर बनाउने कार्य गलत भएको पनि बताउनुभयो । कानुन उल्लङ्गन गर्ने र हातमा लिएर काम गर्न खोज्ने प्रवृत्तिका कारण नगर प्रमुख यादव यसअघि पनि पटकपटक विवादमा पर्दै आउनुभएको छ ।

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..
3 घन्टा पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
7 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
11 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासक..
कमेन्ट गर्नुहोस्
view comments