५ लाख फिरौती माग्ने र रुपैयाँ नदिए अपहरण गरि ज्यान मार्ने धम्की दिने २ जना पक्राउ

6 वर्ष पहिले प्रकाशित

(2077-04-08 B.S.)

1893 पटक देखिएको

रौतहट, साउन ९ 

रौतहटमा ५ लाख फिरौती माग्ने र रुपैयाँ नदिए अपहरण गरि ज्यान मार्ने धम्की दिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार सर्लाहीको रामनगर गाउँपालिका वडा नं. २ घर भई हाल रौतहटको गरुडा नगरपालिका-४ बस्ने अशोक साहलाई फोन गरी विभिन्न डर,त्रास, धाक,धम्की देखाई पाँच लाख नगद माग्दै आएको र रकम नदिए अपहरण गरी ज्यान मार्ने धम्की दिने दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतोले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी महतोकै कमाण्डमा प्रहरी टोली खटी गई निग्रानी गरी रहेको अवस्थामा चन्द्रपुरस्थितबाट गरुडा तर्फ आउदै गरेको ना ४५ प ८१६५ नं.को मोटरसाइकमा सवार दुई जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको उनले बताए ।

पक्राउ परेका दुबैजनाको नाम ठेगान खुल्न सकेको छैन । उनीहरू दुबैजनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

2 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले