गौशाला नगरपालिकामा नगर प्रमुख द्वारा नगरपालिका भवनको शिल्यान्यास
महोत्तरी ,साउन ९
गौशाला नगरपालिकामा तिन तले नगर भवनको शिल्यान्यास नगर प्रमुख शिवनाथ महत्तोद्वारा आज सम्पन्न भएको छ ।

बर्षौ देखि नगरपालिका भवन भाडामा रहेको र आफ्नो नगरको बजेटबाट करिब २१ कठ्ठा गुठी संस्थानबाट बिगतमा नगर भवनको लागि खरिद गरेको गौशाला नगरपालिका वडा न . ४ गौशाला जिरोमाइल देखि ३ सय मिटर पुर्व स्थित गुठी संस्थानबाट खरिद गरेको जमिनमा आज शिल्यान्यास गरिएको छ ।
गौशाला नगर वासीको ठुलो सपना साकार हुदै गइरहेको बिगतमा इन्जिनियरिङ क्याम्पस देखि संसदीय कोषबाट कबर्ड हलको निर्माण देखि ४ करोड ९२ लाखको लगानीमा तिन तले करिब ६० कोठे भवन १५ महिनामा तयार हुनेगरी हनुमान कन्स्ट्रक्सन काठमान्डौ ,ललितपुरलाई टेन्डर हस्तान्तरण गरिएको छ ।

यस्ता काजहरु गरिमामय भइरहेकोले जनसमुदायले जनप्रतिनिधि हरुलाई शुभकामनाको साथै खुसि र हर्ष पनि ब्यक्त गरेका छन् ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..
2 घन्टा पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
7 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
11 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासक..
कमेन्ट गर्नुहोस्
view comments