बारामा अविरल वर्षाको कारण कलैया सहित विभिन्न ठाँउमा डुबान
साउन १० गते
बारामा करिब एक हप्ता देखी परेको अविरल वर्षाले कलैया सहित विभिन्न ठाँउ मा डुबान भएको छ । सडक हिलाम्मे भए पछि सवारी चलाउन र पानी जमेकाले हिडडुल गर्ने समेत निकै नै कठिनाई भएको छ । सोही ठाउँहरुमा आज सरकारवालाहरुले स्थलगत निरीक्षण गरेको छ ।
कलैया उपमहानगरपालिकाको वडा न. १ मा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव ,बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित ,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पगेनी ,त्यस्तै कलैया उपमहानगरपालिका वडा न १ का वडा अध्यक्ष हरिओम सोनारको उपस्थिति रहेको थियो ।
अनुगमन पश्चात कलैया उपमहानगरपालिकाका नगर प्रमुखले पानी निकासको समस्यालाई चाडै नै समाधान गर्ने जनाएका छन् । साथै सामाधानको लागि निरीक्षणमा गएको टोलिले स्थानीयहरुसंग पनि छलफल गरेका थिए ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..
59 मिनट पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
7 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
11 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासक..
कमेन्ट गर्नुहोस्
view comments