टेकोना नदीमा पौडी खेल्ने क्रममा महोत्तरीका एक युवक बेपत्ता

6 वर्ष पहिले प्रकाशित

(2077-04-10 B.S.)

2246 पटक देखिएको

महोत्तरी ,साउन १० 

भारतको बिहारस्थित सीतामढी जिल्लाको बराही ग्रामपञ्चायत-१२ मा रहेको टेकोना नदीमा पौडी खेल्ने क्रममा महोत्तरीका एक युवक बेपत्ता भएका छन् ।

महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टका अनुसार मनरासिस्वा नगरपालिका-१० मधवा गाँउ बस्ने अनिल सदाका १४ वर्षीय छोरा बिकी मण्डल पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

विष्टले भने, ‘उनी पौडी खेल्न टेकोना नदीमा गएका रहेछन् । पौडी खेल्न नदीमा हामफालेपछि उनी बेपत्ता भएको खबर हामीले पायौं । भारतीय सुरक्षाकर्मीको समन्वयमा प्रहरी चौकी बथनाहाबाट प्रहरी टोली र सशस्त्र प्रहरी बल बेस क्याम्प कटिकटैयाको टोली खटेर खोजी कार्य गरिरहेको छ । अहिलेसम्म उनी फेला परेका छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

60 मिनट पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले