गौशाला नगरपालिका सहित देशै भर सरस्वति पुजा मनाइयो
फाल्गुन ४ ,गौशाला
बसन्त पंचमीको अवसरमा आज महोत्तरीको गौशाला नगरपालिका सहित देशैभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । विद्याको देवी सरस्वति मातालाइ मानी फाल्गुन बसन्त पंचामिको दिन बिशेष गरि विद्यालयका विद्यार्थी ,शिक्षक लगायत सम्पूर्ण परिवार पुजापाठ गरि विद्या माग्ने गर्दछन । प्रत्येक वर्षमा एक पटक विद्या धारणि तथा ज्ञानको देवी सरस्वति मातालाइ पुजापाठ गरि भोलिपल्ट जलमा भसान गर्ने गर्दछन यस दिन विद्यालयहरुमा सम्पूर्ण जनाले मनोरंजनको साथ् साथै प्रसादी तथा विभिन्न पक्वान्नहरु खाने गर्दछन ।
त्यस्तै अहिलेको परिपेक्षमा सरस्वति पुजाले व्यापारीकरणमा पनि निकै प्रभाव पारेको पाइन्छ । युवा युवति तथा केटा केटिहरुको नयाँ फेसनले व्यापारको उन्नति प्रगतिमा टेवा समेत पुर्याएको स्थानीय एक कपडा पसलका व्यापारी बताउछन ।
त्यसैगरी यसै सम्बन्धि सरस्वति ज्ञानोदय इन्ग्लिश बोर्डिंग स्कुलका एक छात्रा आफ्ना प्रतिक्रिया दिदै भन्छन, "सरस्वति पूजाले मानिहरुमा भगवान प्रतिको आस्था बढाएको छ । यसबाट विद्या सम्बन्धि उत्साह तथा प्रेरणा समेत प्राप्त हुन्छ त्यति मात्र नभएर यसले घर घर तथा विभिन्न विद्यालयमा उमङ्ग ,उत्साह तथा खुसियाली कायम हुन्छ । जसले गर्दा आपसी मेल मिलाप सद्भाव र अपनत्वको भावना कायम हुन्छ" ।
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
28 दिन पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
2 महीना पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
2 महीना पहिले
कतारमा होली
महोत्तरी , चैत्र १३ गते । मधेशी एकता समाज कतारले राजधानी दोहामा चैत्र १२ गते सोमबार होली महोत्सव धुमधामका साथ मना..
2 वर्ष पहिले
महोत्तरीमा होलीको चहलपहल
मनिषा शर्मा , महोत्तरी ,चैत्र ६ गते मधेश प्रदेश लगायत महोत्तरीमा होलीको चहलपहल बढ्न थालेको छ ।मिथिलाका मह..
2 वर्ष पहिले
त्यस्तो राजा के राजा ?
नीतिकथा कथा निकै पुरानो हो । एकपटक कुनै देशका राजा कतै जाँदै थिए । बाटामा कसैले हानेको ढुङ्गा आएर उनलाई लाग्यो ..
4 वर्ष पहिले
बगैँचा बन्न एउटा मात्रै फूल पर्याप्त नहुने : बलिउड अभिने..
भदौ १२ गते नेपाली टेलिभिजन रियालिटी शो सुपर डान्सर नेपालको जज बनेका बलिउड अभिनेता गोबिन्दाले यस शोमार्फत् अझै ..
4 वर्ष पहिले
सरस्वतीको मूर्ति बिर्सजन
नविन यादव माघ शुक्ल पञ्चमीका दिन धुमधामका साथ सरस्वती पूजा गरेका विभिन्न शैक्षिक संस्थाका विद्यार्थी र भक्त..
4 वर्ष पहिले
गौशाला साहित्य समाजद्वारा नियमित मासिक कवि गोष्टी सम्प..
धर्मेन्द्र कुमार यादव महोत्तरी आफ्नो कला संस्कृतीलाइ जिवित राख्ने सोच राखी अगाडि बढेका गौशाला साहित्य समाज ..
4 वर्ष पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना ..
कमेन्ट गर्नुहोस्
view comments