माओवादीका नेता साहसहित नवनियुक्त मन्त्रीहरुले लिए शपथ

16 दिन पहिले प्रकाशित

(2081-01-06 B.S.)

504 पटक देखिएको

महोत्तरी , बैशाख ६ गते
मधेश सरकारमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् ।
बिहीबार मन्त्री नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेलीले मन्त्री पदको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

माओवादी नेता साह र एकीकृत समाजवादीकी नेतृ लुंगेलीको मन्त्रालय तोकिएको छैन । माओवादीले उद्योग तथा पर्यटन मन्त्री सुनिता यादवलाई फिर्ता बोलाएको थियो । सो मन्त्रालयको जिम्मेवारी युवराज भट्टराईलाई दिइएको छ ।

त्यस्तै नेकपा एमालेकी शारदा थापाले गृह तथा सञ्चार राज्यमन्त्रीको शपथ लिएकी छन् । उनलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मिटरव्याज पिडितद्वारा गौशालाको इलाका प्रहरी कार्यालय घ..

निरन्जन कुमार साह महोत्तरी , बैशाख १९ गते   महोत्तरीको गौशालामा मिटरव्याज पीडितहरुले प्रदर्शन गर्दै इलाका प्र..

3 दिन पहिले

सहमति अनुसार मन्त्रीमण्डल विस्तार नभएको भन्दै मन्त्री ..

निरन्जन कुमार साह महोत्तरी , बैशाख १६ गते नेकपा माओवादी केन्द्रका मधेश प्रदेशका संसदीय दलका नेता तथा विनाविभागी..

6 दिन पहिले

मन्त्री साहद्वारा गौशालामा संकटमोचन मन्दिरको शिलान्या..

निरन्जन कुमार साहमहोत्तरी , बैशाख १३ गते महोत्तरीको गौशाला नगरपालिका वडा न. ४ स्थित रजखोरमा संकट मोचन मन्दिरको मध..

9 दिन पहिले

रजखोर मा.वि. ले प्रथम द्धितिय र तृतीय विद्यार्थीलाई गर्य..

निरन्जन कुमार साहमहोत्तरी । बैशाख ११ गते महोत्तरीको गौशाला नगरपालिका वडा न. ४ स्थित रहेको मा.वि. रजखोरले सोमबार ..

12 दिन पहिले

आर्थिक समृद्धि र जनताको विकासको लागि सुशासन अनिवार्य : म..

ममता शर्मा महोत्तरी , बैशाख ८ गते नेकपा माओवादी केन्द्रका नेता भरत प्रसाद साहले आर्थिक समृद्धि र जनताको विकासको ..

15 दिन पहिले

आर्थिक समृद्धि र जनताको विकासको लागि सुशासन अनिवार्य : म..

ममता शर्मा महोत्तरी , बैशाख ८ गते नेकपा माओवादी केन्द्रका नेता भरत प्रसाद साहले आर्थिक समृद्धि र जनताको विकासको ..

15 दिन पहिले

भ्रामक समाचार प्रति नगर प्रमुख क्षेत्रीको गम्भीर ध्यान..

ममता शर्मा महोत्तरी , चैत्र १५ गते बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले भ्रामक समाचार सम्..

1 महीना पहिले

भ्रामक समाचारप्रति नेता साहको आपत्ति 

ममता शर्मा  महोत्तरी , चैत्र १३ गते नेकपा माओवादी पार्टीका नेता तथा प्रदेश सभा सदस्य भरत प्रसाद साहले भ्रामक स..

1 महीना पहिले

भ्रामक समाचार बनाएर मेरो चरित्र हत्या गर्ने प्रयास भयो : ..

ममता शर्मा  महोत्तरी , चैत्र १३ गते नेकपा माओवादी पार्टीका नेता तथा प्रदेश सभा सदस्य भरत प्रसाद साहले भ्रामक सम..

1 महीना पहिले

महोतरीमा ६ प्रजातन्त्र सेनानी सम्मानित

सन्तोष सिंह  जलेश्वर । महोतरीको जलेश्वरमा प्रजातन्त्र प्राप्तिकालागि योगदान दिएका योद्धाहरु सम्मानित भएका छ..

2 महीना पहिले

विष्णु पौडेललाई लक्ष्मी महतोले गरे भव्य स्वागत

महोत्तरी , फाल्गुन २० गते नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई जनकपुरधाममा प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो..

2 महीना पहिले