माननीय सांसद डा. रिना यादवद्वारा एम्बुलेन्स फिर्ता

5 वर्ष पहिले प्रकाशित

(2078-02-18 B.S.)

2602 पटक देखिएको

जेष्ठ १८

प्रदेशसभा सदस्य माननीय डा. रीना यादवले बिगत एक बर्षदेखि व्यक्तिगत रुपमा प्रयोग गर्दै आइरहनुभएको एम्बुलेन्स फिर्ता गर्नुभएको छ । सार्वजनिक रुपमा जनताको सेवाको लागि प्रयोग हुनुपर्ने एम्बुलेन्स उहाले व्यक्तिगत रुपमा प्रयोग गरिरहेको कुरा संचारमाध्यममा सार्वजनिक भएपछि चर्को आलोचना हुँदा सोमबार एम्बुलेन्स फिर्ता गर्नु भएको हो ।

सम्सी गाँउपालिकाको पोखरभिण्डा स्वाथ्य चौकीको लागि भारतीय दुतावासले गत बर्ष प्रदान गरेको ना २ च २५८ नम्बरको एम्बुलेन्स प्रदेश सांसद यादवले व्यक्तिगत रुपमा प्रयोग गर्दै आइरहनुभएको थियो ।

भारतीय राजदुताबासबाट एक वर्ष अगाडी सहयोगमा प्राप्त एम्बुलेन्स प्रदेश सांसद यादवले स्वास्थ्य चौकीलाई हस्थान्तरण नगरी व्यक्तिगत काममा प्रयोग गरिरहनुभएको थियो  स्वास्थ्य चौकीको पत्र लिएर दुताबासबाट स्वास्थ्य चोकीकालागि प्रदेश सांसद यादवले बुझेको एम्बुलेस व्यक्तिगत काममा प्रयोग गर्दै आइरहनुभएको थियो ।

त्यसअघि उनलाई एम्बुलेन्स स्वास्थ्य चौकीको जिम्मा लगाउन पटक पटक पत्राचार गरेपनि सांसद यादव अटेर गर्दै आइरहनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

3 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

13 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

14 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

22 दिन पहिले