सोनमा गाउपालिकामा स्वास्थ्य चौकीको सिलान्यास डा सुरेन्द्र यादवद्वारा

5 वर्ष पहिले प्रकाशित

(2078-02-21 B.S.)

2451 पटक देखिएको

जेष्ठ २१ 

महोत्तरी जिल्लको सोनमा गाउपालिका वडा न. ८ सिहासनीमा शुक्रवार स्वास्थ्य चौकी निर्माणको लागि सिलान्यास गरिएको छ। जन समुदायमा स्वास्थ्य उपचार सम्बन्धि सुलभ र सहजताको लागि महोत्तरी क्षेत्र नं ४ का सांसद डा सुरेन्द्र यादवको संसदीय कोषबाट रु २० लाख बाट स्वास्थ्य चौकी निर्माण हुन लागेको छ।

निर्माण हुन लागेको स्वास्थ्य चौकीको सिलान्यास पुर्व स्वास्थ्य राज्य मन्त्री डा सुरेन्द्र यादवले गर्नुभएको छ। निर्मल कन्ट्रक्सनद्वारा निर्माण हुने स्वास्थ्य चौकीमा रु २० लाखको लगानी र साथै उक्त स्वास्थ्य चौकीमा चार ओटा कोठा हुनेछ। निर्माण हुन लागेको स्वास्थ्य चौकीको सम्झौता अनुसारको काम असार २० गते भित्र पूरा गरिने कुरा निर्मल कन्ट्रक्सनका संचालक पंकज यादवले बताएका छन।

स्वास्थ्य चौकी निर्माण हुन लागेको जग्गा सोनमा ८ सिहासनीमा रहेको राम जानकी कुट्टिको रहेको छ। उक्त स्वास्थ्य चौकी बनाउन कुट्टीले ६ कठा जग्गा लिखित रुपमा दिएको छ।

सिलान्यास कार्यक्रममा वडा अध्यक्ष राजदेव यादव, वडा सद्स्य नुर महम्द बैठा , वडा सचिव जिवछ यादव, राम जानकी प्रतिष्ठानका अध्यक्ष मुक्ती नरायन यादव लगायत गाउका समाजसेवी, बुद्धीजिवी, शिक्षाप्रेमी र युवाहरुको उपस्थिती रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

3 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

13 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

14 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

22 दिन पहिले