फलफुल व्यापारी र प्रहरीबीच भएको झडपमा व्यापारीमाथि मुद्धा दर्ता
जेष्ठ २३
निरन्जन साह
महोत्तरीको गौशाला बजारमा केहि दिन अगाडी व्यापारी र प्रहरीबीच विवाद भएको थियो l जिल्ला प्रशासन कार्यालय महोत्तरीको अनुसार बिहान ६ बजे देखि १० बजे सम्म अति आवश्यक र फलफुल पसल खोल्ने र १० बजे पछी पूर्ण रुपमा बन्द गर्ने नियमपुर्वक निषेधाज्ञा जारि गरिएको छ l उक्त निषेधाज्ञालाइ उल्लङ्घन गर्दै फलफुल व्यापारी लालबाबु साहले केहि दिन अगाडीले दिनको ४ बजे तिर फलफुल ठेलागाडामा बजार भरि घुम्दै बेचिरहेका थिए l
त्यसै बखत गौशाला बजारको गणेश चोकमा ड्युटीमा खटिएका प्रहरी हवल्दारले उनलाई फलफुल नबेच भन्दै जथाभावी फालिदिएपछी व्यापारी लालबाबु साहले आफ्नो दुख र गरिबिपनको व्यथा भन्दै गुनासो गरेका थिए "मेरो मात्र किन फाल्नुभएको l अरुको पनि त पसल खुलेको छ l नियम कानुन त सबैको लागि समान हो l मलाई मात्र किन यस्तो गर्नु भाको ? व्यापारीले यस्तो भनेपछि बर्ता नबोल भन्दै हवल्दार रोशन पासवानले व्यापारी साहमाथि निर्घात कुटपिट गरेको उनकी श्रीमतीले जानकारी दिएकी छन् l कुटिएका व्यापारी साह रुदै नेकपा प्रदेश न.२ का कमिटि सदस्य र गौशाला नगरपालिकाका सल्लाहकार विजय साहनिर पुगे र उनलाई आफ्नो दुखसो पोखे "हामी गरिबहरुलाई न त सरकारले खान दिन्छ न आफै गरेर खान दिन्छ l मेरो पसलको सबै समान फल्दिएर मलाई बेसरी पिटर र अरु पसलहरुलाइ केहि पनि भनेको छैन l"

उनको कुरा सुने पश्चात नेकपाका नेता साह हवल्दार पासवानलाइ सबैको पसल बन्द नगराई उनको पसल मात्र किन बन्द गर्न भनेको ,जबकी तरकारी पसलमा भिडभाड उत्तिकै हुन्छ तर तपाइँहरु केहि भन्नु हुन्न भनेर सोध्दा हवल्दारले "तपाई बर्ता नबोल्नुस" भन्दै थर्काएपछी नेता साहले उनलाई एक थप्पड हानेका थिए सो जानकारी नेता साहले दिएका छन् l
सो विवादमा आज व्यापारी साहलाइ नियन्त्रणमा लिई व्यापारी र नेता साहमाथि सार्वजनिक शान्ति बिरुद्धको मुद्धा चलाइएको गौशाला इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी निरीक्षक विष्णु प्रदिप बसाइले जानकारी दिएका छन् l
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
3 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
7 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
13 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
14 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
22 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments