लागु औषधसहित २ जना पक्राउ

5 वर्ष पहिले प्रकाशित

(2078-02-30 B.S.)

2429 पटक देखिएको

जेष्ठ ३० ,बारा 

पवन प्रसाद साह 

बारामा  अवैध लागू औषध सहित दुइ जना पक्राउ परेका छन् । शनिवार बिहान ३ बजेको समयमा  प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले  बाराको जीतपुरसिमरा उपमहानगरपालिका  वडा नं.७ स्थित जीतपुर सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा पर्सा जिल्ला  बिरगंज महानगरपालिका वडा नं.१७ अलौ वस्ने फुल महमद मियाको छोरा वर्ष २० को शारूख खान मियाँले चलाई ल्याएको बि.आर.२२ डी. ४१४४ नं.को मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक शारूख खानले मोटरसाईकल पछाडी सिटमा लुकाई छिपाई बाधी राखेको हरियो रंगको प्लाष्टिक बोराभित्र अवैध लागू औषध १०० एम. एल.को वनरेक्स (ONEREX) २३०।- (दुई सय तिस) बोतल फेला परेको प्रहरीले जनाएको छ  ।

उक्त लागू औषध र मोटरसाईकल समेत बरामद गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ  । त्यस्तै शनिवार बिहान करिब ६ बजेको समयमा  ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले बाराको  जीतपुरसिमरा उपमहानगरपालिकावडा नं.७ स्थित टेडारोड सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नं.३२ बदननगर वस्ने जविर मियाको छोरा वर्ष २६ को गयासुदिन मियाँले चलाई ल्याएको बा १५ प १७५२ नं.को मोटरसाईकल रोकी चेकजाँच गर्दा निज ग्यासुदिन मियाँले साथमा बोकेको कालो रंगको ब्याग भित्र लुकाई छिपाई राखेको अवस्थामा लागू औषध १०० एम. एल. को वनरेक्स (ONEREX) ५ बोतल र नाईट्राभेट-१० (NITRAVET-10) लेखिएको ७२ (बहत्तर) पिस ट्याबलेट फेला परेको छ  ।

फेला परेको  उक्त लागू औषध र बा १५ प १७५२ नं.को मोटरसाईकल समेत बरामद गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

3 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

13 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

14 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

22 दिन पहिले