कलैया अस्पताललाई माओबादी केन्द्रले हस्तान्तरण गर्यो स्वास्थ्य सामग्री
जेठ ३० , बारा
अमरेस कुमार पाण्डेय
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री २०७८/०२/२५ गते पठाएको सामाग्री आज बारा जिल्ला पार्टिले कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गौरब महतोलाइ हस्तान्तरण गरेको छ।
स्वास्थ सामाग्री हस्तान्तरण आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ (अनिल)ले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । माओवादीले एन ९५ मास्क १६००/- पिस, थर्मल गन २, अक्सिमिटर १७/- पिस, अक्सिजन सिलिन्डर ४० लिटरको १, पिपिई सेट ६ पिस,सेनिटाइजर ५ लिटर,पिपिइ गाउन ६ पिस सर्जिकल माक्स १०० पिस,एन्टिजेन २ पिस र ह्यान्ड ग्लोब्स एक पाकेट कलैया अस्पताललाई सहयोग गरेको छ ।
कोरोना भाइरस संक्रमणको अग्रभागमा ज्यानको प्रवाह नगरी अहोरात बिरामिको उपचारमा संलग्न रहनुहुने सम्पुर्ण स्वास्थयकर्मिहरु प्रतीउच्च सम्मान गर्दै महामारीबाट मुक्त हुन एकला एकलै सम्भव छैन भन्दै सबैले सबैलाइ सहकार्य र समन्वयबाट मात्र कोरोना भाइरस विरुद्धको संघर्षमा बिजय प्राप्त गर्न सकिने ,हाम्रो पार्टी सधै सहकार्य र समन्वयको लागि प्रतिबद्ध रहने जिल्ला कमिटी अध्यक्ष श्रेष्ठले भनाइ राखेको जिल्ला कमिटी सदस्य मिना सिंहले जानकारी गराएका छन् ।

स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा प्रदेश कमिटी सदस्य राजन पौडेल ,प्रभु यादव , जिल्ला कमिटी सदस्य मुकेश साह,रमेश साह,जलावदिन मंसुर,आबिद हुसैन अंसारी,नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका भातृ संगठन योङ कम्युनिस्ट लिग बारा जिल्ला अध्यक्ष अमृत शर्मा ,कलैया उपमहानगर पालिका योङ कम्युनिस्ट लिगका अध्यक्ष समि अख्तर लागाएतका उपस्थिती रहयो।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
3 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
7 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
13 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
14 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
22 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments