दोषीमाथि कडा कारवाही होस् : बरिष्ट नेता सूर्यनारायण साह

5 वर्ष पहिले प्रकाशित

(2078-03-04 B.S.)

4855 पटक देखिएको

असार ०५ 

टिपरको ठक्करबाट घटना स्थल मै ज्यान गुमाएका रेडियो जुनतारा १०३.४ मगाहर्ज मा कार्यरत कर्मचारी सर्लाहीको इश्वरपुर १३ निवासी अर्जुन कुशवाहा दुखद निधन प्रति अखिल क्रान्तिकारीका केन्द्रिय सचिव तथा २न. प्रदेशको संयोजक  बरिष्ट नेता सूर्यनारायण साहले दुख व्यक गर्दै दोषी माथि कडा कारवाहीको माग गरेका छन् ।

रेडियो जगतमा चर्चित नाम कमाएका आर जे अर्जुन कुशवाहाको शुक्रवार  सर्लाहीको श्रीनगर बसन्तपुर सडक खण्डमा टिपरको ठक्करबाट घटना स्थल मै उनको करिब ४ बजे साझतिर मृत्यु भएको छ ।

"एक संचारकर्मिको यस्तो दुखद निधनले  हामी स्तब्ध भएका छौ । उनको दिगंवत आत्माको चिर शान्तिको कामना गर्दछु र दोषीउपर कडा कारवाहीको माग गर्दछु त्यस्तै उनको सम्पूर्ण परिवारप्रति समबेदना प्रकट गर्दै क्षतिपूर्तिको पानि माग गर्दछु साथै उनलाई सहिद घोषणा गर्न पनि माग गर्दछु ।" सुर्यनारायण साहले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

3 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

13 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

14 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

22 दिन पहिले