प्रदेश नं २ का ऊर्जा तथा खानेपानी मन्त्रिलाइ वडा अध्यक्ष कानुले गरे सम्मान

5 वर्ष पहिले प्रकाशित

(2078-03-05 B.S.)

2266 पटक देखिएको

असाढ ६, वीरगञ्ज

पवन प्रसाद साह

नेपाली कांग्रेस वीरगञ्ज महा न.पा.वड़ा नं १० वडा स्थित समिति द्वारा आयोजित स्वागत कार्यक्रम प्रदेश २ का नवनियुक्त ऊर्जा तथा खानेपानी मंत्री माननीय ओम प्रकाश शर्मा ज्युलाई वडा अध्यक्ष एवम बूथ सभापति रामनगीना साह कानूको अध्यक्षता एवम नेपाली कांग्रेसका केंद्रीय सदस्य तथा मधेश बिभाग प्रमुख अजय चौरसियाको प्रमुख अतिथियतामा स्वागत कार्यक्रम सम्पन्न भयो ।

सो कार्यक्रममा हीरा साह कानू प्रमानंद साह कानू,मनोहर कुमार साह,संतोष गुप्ता,अरबिंद साह कानू ,आत्माराम साह कानू,राकेश साह संतोष देवी खतिवड़ा बबिता तिवारी ,शम्भू साह कानू,यूथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल गुप्ता लगाएतको उलेखनीय उपस्तिति रहेको थियो।

वडा अध्यक्ष एवम् बूथ सभापति रामनगीना साह कानुको अध्यक्षतामा भएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् मधेश विभागका प्रमुख अजय चौरसियाले शर्मालाई सफल कार्यकालको शुभकामना दिँदै आफ्नो क्षेत्रलाई पनि प्राथमिकतामा राखेर विकास निर्माणका कामहरुलाई तिव्रता दिन आग्रह गरेका थिए । कार्यक्रमको सम्बोधन गर्दै अध्यक्ष रामनगिना साह कानुले आफ्नै वडाका शर्मा मन्त्री बन्नु वडाका लागि ठूलो उपलब्ध भएको बताए ।

विगतका दिनमा पनि शर्माले समाजको लागि गरेका क्रियाकलापहरु स्मरणीय रहेको बताउँदै कानुले आगामी दिनमा पनि अँझै सशक्त रुपमा समाजप्रति समर्पीत हुने विश्वास व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

3 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

13 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

14 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

22 दिन पहिले