पत्रकार महासंघ द्वारा अर्जुन कुशवाहाको निधनप्रति दुख व्यक्त

5 वर्ष पहिले प्रकाशित

(2078-03-05 B.S.)

3980 पटक देखिएको

असार ६ ,महोत्तरी 

महोत्तरीको गौशाला नगरपालिका वडा न. ५ स्थित संचालित रेडियो जुनतारा १०३.४ मेगाहर्जमा कार्यरत संचारकर्मी अर्जुन महतोको निधनप्रति नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले दुख व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सचिव राजकरण महतोले शनिवार शोक वक्तव्य जारी गर्दै दुख व्यक्त गरेका छन् ।

रेडियो जगतमा चर्चित नाम कमाएका सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ श्रीनगर घर भएका ३० वर्षीय  आर जे अर्जुन कुशवाहाको शुक्रवार  सर्लाहीको श्रीनगर बसन्तपुर सडक खण्डमा टिपरको ठक्करबाट घटना स्थल मै उनको करिब ४ बजे साझतिर मृत्यु भएको हो  ।

कुशवाहाको शुक्रवार साँझ सडक दुर्घटनामा परि अल्पआयुमै भएको दुखद् निधनले महासंघलाई स्तब्ध एवं मर्माहत बनाएको शोक वक्तव्यमा उल्लेख छ । यस शोकको घडीमा मृतकको आत्माको चिर शान्तिको कामना गर्दै महासंघले शोक सन्तप्त परिवारमा गहिरो सम्वेदना समेत प्रकट गरेका छन् ।

यता घटना वारेमा स्थलगत बुझ्न नेपाल पत्रकार महासंघ महोत्तरी शाखाकी महिला उपाध्यक्ष सुनिता कुमारी महतोको नेतृत्वमा शनिवार महोत्तरी जिल्ला भरिका पत्रकारहरुको टोली सर्लाही पुगेको थियो ।

टोलीले दुर्घटनास्थल, मृतक कुशवाहाको परिवारसँग भेटघाट गरि दोषीलाई कडा कारवाही र उचित क्षतिपूर्ति दिलाउन महासंघले पहले गर्ने प्रतिबद्धता व्यक्त गरेको महासंघद्वारा जारी वक्तव्यमा भनिएको छ । मृतक कुशवाहाको दुई छोरा, एक छोरी र श्रीमति छन् ।

घटनाको सत्यतथ्य पत्ता लगाई दोषि उपर कडा कारवाही गर्न महासंघले प्रहरी प्रशासनसँग माग गरेको छ । साथै पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्थासँगै स–साना बालबालिकाको भरणपोषण र शिक्षादिक्षाको प्रबन्ध गरिदिन समेत सम्बन्धित सरोकारवालाहरुसँग महासंघले माग गरेको छ ।

त्यस्तै घटनाको सत्यतथ्य पत्ता लगाउन पत्रकार महासंघ महोत्तरी शाखाकी महिला उपाध्यक्ष सुनिता कुमारी महतोको संयोजकत्वमा ३ (तीन) सदस्यीय छानविन टोली गठन गरिएको छ । छानविन टोलीमा दिनेश्वर महतो र धनवीर महतो सदस्य छन् । छानविन टोलीलाई ७ सात दिन भित्र प्रतिवेदन बुझाउन समय तोकिएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

3 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

13 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

22 दिन पहिले