संचारकर्मी कुशवाहाको श्रद्धान्जली कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-03-08 B.S.)

2474 पटक देखिएको

असार ८ ,गौशाला 

ममता शर्मा 

आज गौशाला नगरपालिको को गौशाला बजारमा गौशाला नगरका पत्रकारहरुद्वारा  स्वर्गीय अर्जुन कुशवाहाको श्रद्धान्जली कार्यक्रम सम्पन्न भएको छ  ।

रेडियो जगतमा चर्चित नाम कमाएका सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ श्रीनगर घर भएका ३० वर्षीय  आर जे अर्जुन कुशवाहाको शुक्रवार  सर्लाहीको श्रीनगर बसन्तपुर सडक खण्डमा टिपरको ठक्करबाट घटना स्थल मै उनको करिब ४ बजे साझतिर मृत्यु भएको हो  ।

कुशवाहाको शुक्रवार साँझ सडक दुर्घटनामा परि अल्पआयुमै भएको दुखद्  निधनले संचार क्षेत्रमा ठुलो प्रभाव परेको पनि महशुस गरिएको छ  । उनि मैथिली जगतमा रेडियो कार्यक्रम चलाएर लाखौ श्रोताहरुको मन जित्नमा सफल भएकोले संचार क्षेत्रमा उनको कमि भएको महशुस गर्दै आज गौशाला नगरपालिकाका सम्पूर्ण पत्रकारहरुले उनको आत्माको चिर शान्तिको कामना गर्दै गौशाला नगरपालिकाको पुरानो सिनेमा हल स्थित रहेको चोकमा श्रद्धान्जली प्रकट गरेका छन्   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

3 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

13 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

22 दिन पहिले