सोनमा गाउपालिकाको पाचौ गाउसभा सम्पन्न
असार ९ ,सोनमा
ममता शर्मा
सोनमा गाउपालिकाको पाचौ गाउसभा कार्यक्रम आज सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट ,नीति तथा कार्यक्रम सोनमा गाउपालिकाको सभा हलमा प्रस्तुत गरिएको छ । सोनमा गाउपालिकाका अध्यक्ष राज कुमार यादवले बजेट ,नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
सोनमा गाउपालिकाका अध्यक्ष राज कुमार यादवले अध्यक्षता गरेका उक्त कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष शोभा कुमारी ,वडा न.१ देखि ८ सम्मका वडा अध्यक्षहरु ,कार्यपालिका तथा गाउसभाका सम्पूर्ण सदस्यहरु ,बिभिन्न राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधिहरु ,गाउपालिकाका शाखा प्रमुख तथा कर्मचारी ,प्रहरी तथा सशस्त्र प्रहरीगण गरि स्थानीय वासीहरुको सहभागिता रहेको थियो ।
.jpg)
सोनमा गाउपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ मा गर्ने बिकास निर्माणको कार्यक्रमहरु तथा त्यसमा समावेश गरिएका नीति तथा बजेट सार्वजनिक गरेको छ । अधिवेसनमा गाउपालिकाले स्वास्थ्य शिक्षा र कृषिमा बिशेष ध्यान दिएको र सोको लागि बजेट बिनियोजन गरेको जनाइएको छ ।
.jpg)
गाउपालिकाले सडक निर्माण तथा कालोपत्रेको लागि १ करोड बजेट बिनियोजन गरेको छ । दिर्घ बिरामीहरुको उपचारको लागि २५ हजार सहयोग गर्ने भएको छ । गरिब परिवारलाई निशुल्क चुल्हा र ग्यास सिलिन्डर प्रदान गर्ने भएको छ । सोनमा गाउपालिकाको बर्थिंग गराएमा २ हजार प्रोत्साहन भत्ता दिइने भएको छ । दलित समुदायको छोरी शिक्षालाइ प्रोत्साहन गर्न १२ कक्षा पास गरेका विद्यार्थीलाइ जनही २० हजार उपलब्ध गराइने भएको छ । हरियो वातावरण सिर्जना गर्न १५ लाख बजेट बिनियोजन गरिएको छ त्यस्तै कोभिड -१९ महामारीबाट समुदायलाइ बचाउन १५ बेडको आइसोलेसन अस्पताल सहित औषधि ,अक्सिजनको व्यवस्थापन मिलाइने भएको छ ।
सोनमा गाउपालिकाको आर्थिक वर्ष २०७८/०७९ को कुल बजेट रकम ४० करोड ८४ लाख ४ हजार अनुमान गरिएको जनाइएको छ ।
त्यस्तै प्रत्येक वडालाइ १-१ करोड गरि जम्मा ८ करोड बजेट बिनियोजन गरिएको छ । पुंजीगततर्फ कुल १५ करोड ३४ लाख बजेट अनुमान गरिएको छ भने चालु तर्फ २५ करोड ५० लाख ४ हजार बजेट अनुमान गरिएको छ ।
सोनमा गाउपालिकाका अध्यक्ष राज कुमार यादवले आफ्ना भनाइ राख्दै सोनमा गाउपालिकामा निकै बिकास निर्माणका कार्यहरु भएको र आगामी समयमा पनि यसलाई निरन्तरता दिइने बताएका छन् । जनताले चाहेमा बिकास हिने र जनताले नै चाहेमा बिनाश हुने बताउदै उनले भने "सोनमा गाउपालिकामा आ.व.मा प्रस्तुत गरिएका बजेटलाइ सदुपयोग गरि बिकासका कार्यहरु गरिने छ ।" हरेक वडामा गुणस्तरीय बिकास गर्ने ,स्थानीयको सहजताको लागि गाउपालिकाले सक्दो प्रयास गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।
कार्यक्रममा आफ्नो कार्यक्षेत्रमा उत्तम तरिकाले कार्यभार सम्हालेका गाउपालिकाको कर्मचारीहरुलाइ प्रोत्साहनको लागि सम्मान स्वरूप कदर पत्र र मेडल प्रदान गरिएको छ ।

.jpg)
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
3 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
7 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
13 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
22 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments