एसएनभी नेपालद्वारा सर्लाहीमा ५ सय घरधुरीलाई सामाग्री वितरण
असार १०, सर्लाही
राजिव शाह
एसएनभी नेपालद्वारा अपाङ्गका लागि ५ सय घरधुरीलाई सामाग्री वितरण गरिएको छ । कोभिड–१९ प्रतिकार्य नविनतम् प्रयासका लागि डि.एफ.एटी अस्ट्रेलिया वाटर फर वमन (ड्ब्लुएफड्ब्लु)को आर्थिक सहयोग तथा एस.एन.भि नेपालको प्रबिधिक सहयोग र ग्रामिण नारी उत्थान संघको सहजीकरणमा सर्लाहीको ४ ओटा पालिकाका ५ सय घरधुरीलाई लाईफवोइ साबुन र नल सहितको २० लिटरको बाल्टिन,सनेटरी प्याड वितरण गरिएको एसएनभी नेपालको जिल्ला संयोजक अम्बिका यादबले जानकारी दिइन् ।

संस्थाले सर्लाहीको कौडेना, रामनगर, पर्सा र चन्द्रनगर गाउँपालिका गरी ५ सय दलित र अपाङ्ग परिवार घरधुरी उक्त राहत सामाग्री वितरण गरिएको हो । ग्रामिण नारी उत्थान संघको रोहवरमा अपाङ्गता संजालले उक्त सामग्री गत आइतबार पालिका प्रमुख,अपाङ्गता संजालका पदाधिकारीलाई उक्त सामाग्री हस्तान्तरण गरिएको थियो । नियमित प्रयोग गर्न हात धुने बानीको बिकास गर्ने उदेश्यले सो सामाग्री घरघरमा अपाङ्गता परिवारलाई वितरण गरिएको संस्थाकि जिल्ला संयोजक बताइन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
3 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
7 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
13 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
22 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments