महागढीमाई नगरपालिकाले आ ब ०७८/७९को लागि रु ५६ करोड ७३ लाख ८ हजार गरे बजेट सार्वजनिक

5 वर्ष पहिले प्रकाशित

(2078-03-10 B.S.)

2909 पटक देखिएको

असार १०, बारा

उपेन्द्र पासवान 

बाराको महागढीमाई नगरपालिकाले पांचौ नगर सभाबाट आ ब ०७८/७९ मा रु ५६ करोड ७३ लाख ८ हजारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महागढीमाई नगरपालिकाको प्राङ्गणमा आयोजित पांचौ नगरसभालाई नेपाली कांग्रेसको केन्द्रिय सद्स्य राधेचन्द्र यादवले पानसमा दिपप्रजोलित गरि उदघाटन गर्नुभयो ।

पांचौ नगर सभामा प्रमुख अतिथि समेत रहनु भएको यादवले नगरको बिकासमा नगरपालिकाले ल्याएको बजेट सराहनीय रहेको बताउनुभयो । महागढीमाई नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको पांचौ नगर सभाबाट आ ब ०७८/०७९ को लागि ५६ करोड ७३ लाख ८ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको थियो ।

आ ब ०७८/०७९ को लागि नेपाल सरकार बाट बितिय समानिकरण अनुदान रु १५ करोड ९५ लाख , राजश्व भांडफाड रु ९ करोड ५४ लाख ४८ हजार , सशर्त अनुदान रु २३ करोड ८९ लाख , समपुरक अनुदान १ करोड ६६ लाख ४८ हजारको सिलिङ्ग नगर प्रमुख यादवले प्रस्तुत गर्नु भएको थियो । त्यसतै प्रदेश सरकार बाट समानिकरण अनुदान १ करोड १० लाख ८७ हजार , राजश्व भांडफाड रु ४५ लाख ७३ हजार बिशेश अनुदान ३० लाख र समपुरक अनुदान रु २० लाख गरि २ करोड ६ लाख ६० हजारको सिलिङ्ग प्राप्त भएको छ । नगर प्रमुख यादवले अगामी बजेट कोभिड नियन्त्रण ,शिक्षा स्वास्थ , कृषि तथा पुर्वाधार निर्माणकार्यमाप्राथमिकता रहेको बताउनु भयो ।

पांचौ नगर सभामा राष्ट्रिय सभा सद्स्य रमेश यादव , नेपाली कांग्रेस बारा क्षेत्र२ को सभापति रामप्रवेश यादव , उप प्रमुख तारा देबि कानु , वडा अध्यक्ष लगायत विभिन्न संघ संस्थाको प्रतिनिधि तथा संचारकर्मीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

3 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

13 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

22 दिन पहिले