कलैया उप म न पा ले ०७८/०७९ को गरे बजेट सार्वजनिक
असार १०,बारा
उपेन्द्र पासवान
बाराको कलैया उपमहानगरपालिकाको सातौं नगर सभाबाट आ. व. ०७८/०७९ मा रु १ अर्ब ५९ करोड ९३ लाख ५९ हजार २ सय ९२ रुपैया नीति तथा कार्यक्रममा बजेट सार्वजनिक गरेको छ । कलैया उपमहानगरपालिकाको मेयर राजेश राय यादवको अध्यक्षता कार्यक्रम उदघाटन भएको थियोे । शिक्षा ,स्वास्थ ,तथा बिकास निर्माणको कार्यमा मेयर राजेश राय यादवले विशेष जोड दिनु भएको थिए ।
उक्त कार्यक्रममा उप मेयर रहिमा खातुन , प्रमुख प्रशासकिय अधुकित गोपाल प्रसाद रेग्मी, वडा न ४ को वडा अध्यक्ष मिश्रि लाल सहनी, वडा न ४ का सदस्य शम्भु गुप्ता , २७ औ वडा का वडा अध्यक्षहरु ,संघ सस्थाका प्रतिनिधि , संचार कर्मी लगायतको विशेष उपस्थिति रहेको थियो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
3 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
7 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
13 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
22 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments