मलंगवा नगरपालिकाको सातौ नगर सभा सम्पन्न
असार १०,सर्लाही
राजिव शाह
सर्लाहीको मलंगवा नगरपालिकाको सातौ नगर सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७८र०७९ निति तथा कार्यक्रम मलङ्वा स्थित जिल्ला समन्वय समितीको सभा हलमा सम्पन्न हो । आर्थिक बर्ष ०७८/०८९ को ५२ करोड १४ लाख २१ हजार २ सय ५८ रुपैया ४१ पैसाको आय व्यय अनुमानीत बजेट मेयर निरसल साहले प्रस्तुत गर्नु भएको हो ।
मलंगवा नगरपालिकाले मलंगवा नगरपालिका भित्र शहरी बिकाश मन्त्रालयको निर्माणधिन कामलाई यथासिघ्र अगाडि बढाउने, सफा स्वच्छ बाताबरण सहित फोहोर प्रसोधन केन्द्र निर्माण गर्ने, सडकहरुलाई आधुनिकीकरण गर्ने, भवन मापदण्डलाइ थप ब्यबस्थित बनाउने लगायतका नीतिहरु अबलम्बन गर्ने भएको छ ।
नगर प्रमुख निरसल साहको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य प्रमोद साहको प्रमुख अतिथ्यतामा भएको नगर सभामा विशेष अतिथि प्रदेश सभा सदस्य निरा साह, उपप्रमुख शान्ति सबनम मिकरानी, प्रमुख प्रसासकिय अधिकृत होमनाथ सुबेदी,जिल्ला समन्वय प्रमुख मेथुर चौधरी,उद्योग बाणिज्य संघ अध्यक्ष बिरेन्द्र साह, नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झा आतिथ्यमा भएको कार्यक्रमको संचालन मलङवा नगरपालिका कार्यालयका सूचना अधिकारी राज कुमार अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा मलंगवा नगरपालिकाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्य ,जनप्रतिनिधी ,राजनितिक दलका प्रतिनिधी , बिभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
3 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
7 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
22 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments