सुवर्ण गापाको नियम र नितीको कार्यक्रम प्रस्तुति

5 वर्ष पहिले प्रकाशित

(2078-03-11 B.S.)

3373 पटक देखिएको

असार ११ ,बारा 

अमरेस कुमार पाण्डेय

बाराको सुवर्ण गाँउपालिकाले सातौ गाँउ सभाबाट आ ब ०७८/०७९ मा रु ३७ करोड १ लाख १५ हजारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुवर्ण गाँउपालिकाको प्राङ्गणमा आयोजित सातौ गाँउ सभालाई नेपाली कांग्रेसको केन्द्रिय सद्स्य रामअयोध्या यादवले पानसमा दिपप्रजोलित गरि उदघाटन गर्नु भयो । सातौ गाँउसभामा प्रमुख अतिथि समेत रहनु भएको यादवले गाँउपालिकाको बिकासमा गाँउपालिकाले ल्याएको बजेट सराहनीय रहेको बताउनु भयो ।

सुवर्ण गाँउपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको सतौ गाँउ सभाबाट आर्थिक बर्ष ०७८/०७९ को लागि ३७ करोड १ लाख १५ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको थियो । आ ब ०७८/०७९ को लागि नेपाल सरकार बाट बितिय समानिकरण अनुदान रु १० करोड ८९ लाख , राजश्व भांडफाड रु ७ करोड ४ लाख ४८ हजार , सशर्त अनुदान रु १४ करोड ३७ लाख ६० हजार, समपुरक अनुदान ८३ लाखको सिलिङ्ग गाँउपालिका उपाध्यक्ष बबिता देबि यादवले प्रस्तुत गर्नु भएकी थिईन ।

त्यसतै प्रदेश सरकारबाट समानिकरण अनुदान ७३ लाख २६ हजार , राजश्व भाडफाड रु ४५ लाख ७३ हजार बिशेश अनुदान ३० लाख, जिल्ला समन्वय समिति बाट प्राप्त अनुदान ५० लाख, सवारी साधन कर अनुदान प्राप्त २४ लाख २८ हजार ८३ रुपैया गरी गत आर्थिक वर्षको अनुदान ल्या लयाई बजेटको सिलिङ्ग प्राप्त भएको छ ।

गाँउपालिका अध्यक्ष यादवले अगामी बजेट कोभिड नियन्त्रण ,शिक्षा स्वास्थ , कृषि तथा पुर्वाधार निर्माण कार्य प्राथमिकता रहेको बताउनु भयो । सातौ गाँउ सभामा प्रदेश सभासद बच्चा यादव , सुवर्ण गाँउपालिका कार्यालयको प्रमुख प्रशासकिय अधिकृत नबिन श्रीवास्तव लगायत सम्पूर्ण कर्मचारीहरु, सम्पूर्ण वडा अध्यक्ष लगायत विभिन्न संघ संस्थाको प्रतिनिधि तथा संचारकर्मीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

3 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

22 दिन पहिले