जनकपुर उघाेग वाणिज्य संघद्वारा प्रदेश २ का नव मन्त्रीलाई भब्य स्वागत तथा सम्मान

5 वर्ष पहिले प्रकाशित

(2078-03-11 B.S.)

2996 पटक देखिएको

असार ११ ,सर्लाही

राजिव शाह

प्रदेश नं.२ सरकारका भाैतिक पुर्वाधार मन्त्री राम सराेज यादव , खानेपानी तथा उर्जा मन्त्री ओम प्रकाश शर्मा, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहलाई आज जनकपुर उघाेग वाणिज्य संघका अध्यक्ष जितेन्द्र माहासेठ सहितले स्वागत तथा सम्मान गर्नुभएको छ ।

सर्लाही गृह जिल्लाबाट शुक्रबार बिहान मात्र मात्र प्रदेश अस्थायी राजधानी जनकपुरधाममा उहाँहरुलाई एक कार्यक्रमको आयोजना गरी भब्य स्वागत तथा सम्मान गरिएको महिला बालबालिका युवा तथा खेलकुद मन्त्री का स्वकीय सचीव निकेश त्रिपाठीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

3 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

22 दिन पहिले