मगरथानाको प्रहरी चौकीको अवस्था यस्तो ,सम्बन्धित निकाय मौन
असार ११ ,मगरथाना
ममता शर्मा
महोत्तरीको सोनमा गाउपालिका वडा न.६ मगरथाना स्थित रहेको प्रहरी चौकीमा सम्बन्धित निकायबाट प्राप्त हुने सेवा सुबिधाहरुको कमि देखिएको छ । बिभिन्न सरसामाग्रीहरुको कमि भएको प्रहरी जवान राजेश राइले गुनासो गरेका छन् ।
प्रहरीलाइ स्थानीय सरकारले उपलब्ध गराउनुपर्ने सुबिधाहरुको निकै अभाव रहेको छ , उनले भने "चौकीमा कुर्सि ,फर्निचर ,टेबल ,समान राख्न दराज केहि पनि छैन ।
स्थानीय स्तरमा पंचैती गर्नको लागि सबैलाइ भुइँमै बसाएर गर्नुपरेको छ । चौकीमा भर्याङ्ग पनि छैन जसले गर्दा कठिनाइ भइरहेको छ ।"
सोनमा गाउपलिकाको वडा न.६, ७, ८ र गौशालाको वडा न.७ स्थानीय समेटेर कार्य उक्त प्रहरी चौकीले गर्दै आएको उनले बताएका छन् ।
प्रहरी चौकीको वरपर कम्पाउण्ड पनि नभएको र प्रमुख ढोका पनि नभएको उनले बताएका छन् ।

असई सहित ६ जना प्रहरी कार्यरत उक्त प्रहरी चौकीमा वाईफाई पनि नभएकोले अनलाइन सम्बन्धिको काम आफ्नै लागतमा गर्ने गरेको दुखसो उनले पोखेका छन् । त्यस्तै गाडी (यातायात )को पनि सुबिधा छैन गाउमा कार्यको लागि हिडेरै जानुपर्ने अवस्था रहेको छ । उनले भने त्यति मात्र नभएर विपद व्यवस्थापनमा काम लाग्ने ( पानी बुट ,डोरी ,बाल्दीन ,बेल्चा ) कुनै पनि सामग्री छैन ।
झ्यालहरुमा जालि पनि नभएकोले लामखुट्टे र विषालु किराफट्यांग्राको डर पनि हुन्छ र कहिले काही त सर्प पनि भित्र छिर्ने गर्दछन ।"
स्थानीय निकायमा यसको लागि पटक पटक पहल गरेपनि कुनै चासो नलिएको उनले गुनासो गरेका छन् । हाम्रो समस्या बुझ्ने समेत प्रयास गरेका छैनन् भनेर उनले भनेका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
3 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
7 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
22 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments