गौशालामा एक युवतीले गरिन आत्महत्या ,हत्या गरिएको आफन्तको आरोप
असार ११ ,गौशाला
ममता शर्मा
महोत्तरीको गौशाला नगरपालिका वडा न.११ स्थित एक महिलाले झुण्डीएर आत्माहत्या गरेकी छिन । गौशाला ३ नवराजपुर् निवासी फुलोदेवी महतो र मोहनलाल महतोकि करिब २२ वर्षीय छोरी रिंकु महतोले झुन्डिएर आत्मा हत्या गरेकी हुन् । उनको विवाह गौशाला ११ कालिपुर स्थित रामविलास महतोका छोरा प्रविन भनेर चिनिने २५ वर्षीय तेजनारायण महतोसंग करिब डेढ वर्ष अगाडी भएको हो ।
उनको ससुराली पक्षले कुटपिट गरि मारेर झुन्ड्याई दिएको उनका आमा बाबुले आरोप लगाएका छन् ।घटनाबाट बच्नको लागि आत्महत्या गरेको जस्तो झुन्ड्याई दिएको आमा बाबुले भनेका छन् ।
ससुराली पक्षले बिभिन्न मानसिक तनाव र यातना दिने गरेको छोरीले आमालाइ फोनमा बताउने गरेको आमा फुलोदेवीले भनेकी छिन । युवतीको ४ महिनाको छोरी रहेको र बच्चालाइ ससुराली पक्षले राखेको उनले बताएकी छिन ।
छोरीको श्रीमानक सम्बन्ध थापाटोलको अर्को युवति संग रहेकोले दिनदिनै यातना दिने गरेको फुलो देवीले दुखासो पोखिन ।
उनले भनिन "हामीले दाइजोमा १ वटा सिलाइ मसिन ,१ वटा मोटरसाइकल (१ लाख ९० हजारको ) ,१ लाख २ हजार रकम ,डेढ तोला सोना ,फर्निचर सेट लागायको समाग्री दिएका हौ । उनीहरुले दाइजो सम्बन्धि कुनै गुनासो गरेनन तर जब मेरो छोरीको ससुरा बिरामी भयो त्यसपछी उनिहरुले हामी संग ५० हजार मागेका थिए पैसा नभएपछी छिमेकीसंग मागेर १० हजार रकम दियौ । पछी ४० हजार रकम दिएनन् भनेर माइतीपक्षले मेरो छोरीलाइ दिनदिने गालि गलौज गरि यातना दिने गरेका थिए । यो कुरा मलाई छोरीले फोनमा भन्ने गरेकी थिइन् ।
बुधवार राति घटना भएको र माइती पक्षलाइ बिहिवार बिहान थाहा भएको हो ।
छोरीमाथि ठुलो अन्याय भएको भन्दै इलाका प्रहरी कार्यालयमा निवेदन दिएपनि कुनै दर्ता नगरेको उनको बुबाले बताएका छन् । न्याय पाउने आस उनीहरुले राखेका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
3 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
7 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
22 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments