गौशालामा नेपाली चलचित्रका चर्चित नायक पल साहद्वारा राहत सामग्री वितरण

5 वर्ष पहिले प्रकाशित

(2078-03-13 B.S.)

3159 पटक देखिएको

असार १३ ,गौशाला 

ममता शर्मा 

महोत्तरीको गौशाला नगरपालिका वडा न.१० भरतपुरस्थित रहेका बस्तीमा राहत सामग्री वितरण गरिएको छ  बस्तीका १०० घरपरिवार मध्य ४० राम परिवारलाइ र ६० सदा परिवारलाइ राहत वितरण गरिएको जनाइएको छ 

गौशाला नगरपालिका वडा न.१० मा वसोवास गर्ने विरगंज तराइ टेलिभिजनका संचालक तथा प्रवन्धक दिपेश श्रेष्ठको सहकार्यमा र नेपाली चलचित्रका चर्चित नायक पल साहको टिमको आर्थिक सहयोगमा राहत वितरण गरिएको हो 

राहत सामग्रीमा चमाल २० केजी ,दाल १ केजी ,तेल १ लिटर ,साबुन २ ओटा ,स्वाविन ५०० ग्राम र मास्क १० ओटा वितरण गरिएको हो 

कोरोना महामारीको विषम परिस्थितिमा जीविकोपार्जनमा केहि सहजता प्रदान गर्ने उद्देश्यले उक्त राहत वितरण गरिएको दिपेश श्रेष्ठले बताएका छन्  नेपालका बिभिन्न स्थानमा नायक पल साहले राहतका समान वितरण गरेका र यहाँको स्थानीय स्तरमा राहत सामग्री नभएर एउटा कोशेली प्रदान गरिएको बताएका छन्  । यस प्रति स्थानीयले वासीले हर्षका साथ् टिमलाई धन्यवाद ज्ञापन गरेका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

3 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

22 दिन पहिले