गौशालामा हात्तिको आतंक ,७ घर परिवार बिचलित अवस्थामा
असार १३ ,गौशाला
ममता शर्मा
महोत्तरीको गौशाला नगरपालिका वडा न.१० बरेरवास्थित एउटा जंगली हात्तीले आतंक मच्चाएको छ । शनिवार राति १० बजेतिर हात्तीले गाउ समाजको घर ,पसलहरु तोडफोड गरेपछि स्थानीय त्रसित भएका छन् । राति १० बजे देखि बिहानको चार बजे सम्म हात्तीले गाउमा प्रवेश गरेर बिभिन्न घर ,पसल तोडफोड गरि पसलको सामाग्रीहरु खाएको छ । रात भरि हात्तिको आतंक र डरले सुत्न नसकेको एक स्थानीय पिडित महिलाले बताएकी छिन ।

मगर ,क्षेत्री ,बाहुन कामि लगायत आदि जातजाति वसोवास गर्ने २४ घरपरिवार भएको उक्त गाउमा स्थानीय सरोज कुमार बस्नेत ,तिल कुमारी घिमिरे ,रेशम बहादुर खड्का ,धन बहादुर खड्का ,केशर बहौर सिंधाली ,मंगल बहादुर ,मान बहादुर विश्वकर्माको घर हात्तीले भत्काएको हो । घरको पुरै नभएर केहि भागहरु मात्र भित्ताहरु हात्तीले तोडफोड गरेको हो ।

हात्तीले घर तथा पसल भत्काएपछी गौशाला नगपालिकाको उपप्रमुख आशा लामा ,नेकपा माओवादी केन्द्र गौशाला नगरका सम्योजक विष्णु लामा अनुगमन गएका थिए ।
स्थानीय वासीले आफ्नो घर भत्काएर हात्तीले दुख दिएपछी स्थानीय सरकारसँग सोको क्षतिपूर्तिको माग गरेका छन् । र हात्तीलाई मात्रलाइ अन्य जीवजन्तुबाट बचनको लागि पहलको पनि अनुरोध गरेका छन् ।
त्यस्तै उक्त गाउमा बादरले पनि बालीनाली खाइदिने गरेको र सताउने गरेको स्थानीय मान बहादुरले गुनासो गरेका छन् । यस समस्याको पनि समाधानको लागि स्थानीयवासीले माग गरेका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
3 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
7 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments