मानव उद्धार सेवा केन्द्रद्वारा औरहिका वालवालिकालाइ शैक्षिक सामग्री वितरण
असार १३ ,औरही
ममता शर्मा
महोत्तरीको औरही नगरपालिका वडा न.४ र वडा न.५ का दलित समुदायका बालबालिकाहरुलाई शक्षिक सामग्री वितरण गरिएको छ ।
मानव उद्धार सेवा केन्द्रको सहयोगमा र औरही नगरपालिकाको आयोजनामा शिक्षाप्रति प्रेरित गर्नको लागि वडा न.४ र ५ का २ सय दलित वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

सामग्रीमा ५ थान कापी ,१ दर्जन कलर पेन्सिल ,५ थान सिसाकलम ,१ ओटा जियोमेतट्रिक बक्स ,५ थान इलेजर ,५ थान कट्टर वितरण गरिएको हो ।

बालबालिकाहरुलाई प्रोत्साहन गर्न र अभिभावकहरुलाई आफ्ना बालबच्चालाइ पढाउन लेखाउन प्रेरित गर्ने उक्त कार्यक्रममा सडक नाटकद्वारा जनचेतना फैलाइएको मानव उद्धार सेवा केन्द्रका अध्यक्ष निरन्जन कुमार साहले जानकारी दिनुभएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
3 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
7 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments