गौशाला नगरपालिका वडा न.६ मा भयो यस्तो घटना

5 वर्ष पहिले प्रकाशित

(2078-03-14 B.S.)

3710 पटक देखिएको

असार १४ ,गौशाला 

आज गौशाला नगरपालिका वडा न. ६ फुलकाहा स्थित केहि युवाहरुले सडक अवरुद्ध गरेका छन्  फुलकाहामा आफुलाई ठुलाबडा ठान्ने केहि स्थानीयहरुले रोड मै बस, रथ, ट्याक्टर ,टायर, गाडा, दाउरा गरि अन्य बस्तुहरु राखिएको कारणले बितेको राति प्रदेश २-०३-००१ त ३३५६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर श्याम बाबु यादवको घरमा घरमा ठोक्किदा करिब लाखौको क्षति भएको छ  ।

उक्त ट्याक्टर र चालक गौशाला इलाका प्रहरी कार्यालयको नियन्त्रण रहेका छन्  । त्यसकारण त्यहाँका युवाहरु बिसहरपुर फुलकाहा सुन्दरपुर सडकखण्ड अवरुद्ध गरि फुलकाहा गाउभरि राखिएका रोडका समानहरु हटाउनुपर्ने र ट्याकटरले भएको दुर्घटनाको क्षतिपूर्तिको माग गरेका छन्  ।

जसमा भोल्केनो युवा क्लबका अध्यक्ष लगायत युवाहरु सहभागी रहेका छन्  । उक्त जानकारी अखिल क्रान्तिकारी महोत्तरी जिल्लाका सहसंयोजक राम कृपाल यादवले दिएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

3 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले