गौशाला न.पा वडा न.८  बेलगाछी स्थित वृक्षारोपण कार्यक्रम संचालन

5 वर्ष पहिले प्रकाशित

(2078-03-14 B.S.)

3364 पटक देखिएको

असार १४ ,गौशाला

ममता शर्मा

महोत्तरीको गौशाला नगरपालिका वडा न. ८ बेल्गाछी स्थित वृक्षरोपन कार्यक्रम सम्पन्न भएको छ  डिभिजन वन कार्यालय महोत्तरीले आयोजना गरेको उक्त कार्यक्रममा बेल्गाछि स्थित रहेको शान्ति सामुदायिक वनमा वृक्षारोपण गर्न लागिएको हो  आज (१४ गते )देखि २० गते सम्म वृक्षारोपण गरिने यस कार्यक्रमको २ न. प्रदेशको वन तथा वातावरण मन्त्रि माननीय रामनरेश राय यादवले उद्घाटन गरेका छन् 

डिभिजन बन कार्यालय महोत्तरीको वन अधिकृत बिनोद सिंहले अध्यक्षता गरेका उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय वन मन्त्रि ,वन मन्त्रालयका उप सचिव नन्दलाल राय यादव ,गौशाला न.पा.वडा न.८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता भोजबहादुर दर्लामी लगायत अन्य जनप्रतिनिधि र स्थानीयहरुको सहभागिता रहेको थियो 

८ हेक्टर क्षेत्रफलमा १२ हजार ८ सय बिरुवा वृक्षारोपण गरिने भएको छ  जसमा आप ५००,टिक १० हजार ,महगनी ५० र अर्जुना ५० ओटा बिरुवा रोप्न लागिएको हो 

वृक्षारोपण गर्नाले मानिसलाइ अक्सिजनको आपूर्ति हुने र वातारणको संरक्षण र  प्रवर्धनमा सहयोग पुग्ने भएकोले स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले उक्त वृक्षारोपण गर्ना लागिएको डिभिजन वन अधिकृत बिनोद सिंहले बताएका छन् 

त्यस्तै वन मन्त्रिले एउटा आपको विरुवा रोपेर यस कार्यक्रमको उद्घाटन गरेका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

4 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

8 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

14 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

15 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

23 दिन पहिले