नेपाल शिक्षक महासंघद्वारा स्मरण एवं श्रद्धान्जली कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-03-15 B.S.)

5729 पटक देखिएको

असार १५ ,गौशाला 

ममता शर्मा 

महोत्तरीको गौशाला नगरपालिकाको शिक्षक महासंघको स्मरण एवं श्रद्धान्जली कार्यक्रम समपन्न भएको छ | कोभिड -१९ महामारीको कारणले ज्यान गुमाएका शिक्षक कर्मचारीहरुलाई स्मरण गर्दै उनीहरुको आत्माको चिर शान्तिको कामना गर्दै मैनवत्ति बालि श्रद्धान्जली अर्पण गरिएको छ |

शिक्षक महासंघ गौशाला नगरपालिकाका अध्यक्ष नकुल उप्रेतीको नेतृत्वमा सम्पन्न उक्त श्रद्धान्जली कार्यक्रममा अखिल एकिकृत शिक्षक संगठनका जिल्ला अध्यक्ष राम उमेश यादव ,महासंघको सह अध्यक्ष जितेन्द्र सिंह ,महिला उपाध्यक्ष सुनिता महतो ,त्रिभुवन मा.वि.का प्रधानाध्यापक अमोध कुमार साह लगायत अन्य शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो |

चौथो चरणको आन्दोलन अन्तर्गत महासंघले आज श्रद्धान्जली र सम्पूर्ण शिक्षक कर्मचारीहरु लाइ कोभिड -१९ बिरुद्धको खोपको नगरपालिका संग माग राख्ने कार्यक्रम रहेको थियो |

चौथो चरणका आन्दोलनका कार्यक्रमहरु

१.स्मरण तथा श्रद्धान्जली कार्यक्रम (२०७८ असार १५ गते )

२. प्र.अ.अन्तरक्रिया (२०७८ असार १६ गते )

३.पालिकामा धर्ना (२०७८ असार १८ गते )

४.राजनैतिक दलसंग अन्तरक्रिया (२०७८ असार १९ )

५.जिल्लामा धर्ना (२०७८ असार २५ गते )

६.मुख्यमन्त्रि कार्यालयमा धर्ना (२०७८ श्रावन १ गते )

७.संघिया राजधानीमा (२०७८ श्रावन ६ गते )

८.शिक्षक कर्मचारी रिले अनसन (२०७८ श्रावन १५ गते )

९.शिक्षा तथा मानव श्रोत बिकास केन्द्रमा धर्ना (२०७८ श्रावन २२ गते  )

१०.बालुवाटारमा धर्ना (२०७८ श्रावन २९ गते

११. बिरोध जुलुश (२०७८ भाद्र ४ गते ) |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

2 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

29 दिन पहिले

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

2 महीना पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

2 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

29 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

2 महीना पहिले

गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन

जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..

4 महीना पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

6 महीना पहिले

सोनमा गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा

अनिल कुमार यादव , महोत्तरी । श्रावण,४ गते मधेश प्रदेशको सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्र..

11 महीना पहिले

समुदायिक विद्यालयका विद्यार्थीलाई मनोबल बढाउन नगद पुरस..

निरन्जन कुमार साह गौशाला, महोत्तरी  गौशाला नगरपालिका अन्तर्गत रहेको श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, ..

1 वर्ष पहिले