गौशालामा शिक्षक महासंघ द्वारा नगरपालिका अगाडी धर्ना

5 वर्ष पहिले प्रकाशित

(2078-03-18 B.S.)

3236 पटक देखिएको

असार १८ ,गौशाला 

महोत्तरीको गौशाला नगरपालिकाका शिक्षक महासंघको धर्ना कार्यक्रम सम्पन्न भएको छ । गौशाला नगरपालिकाको कार्यालय अगाडी महासंघले शुक्रबार ११ बजेदेखि १ बजेसम्म धर्ना दिएका छन् ।  चौथो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत आज महासंघले  सम्पूर्ण शिक्षकहरुलाई कोभिड -१९ बिरुद्धको खोप प्राथमिकताका साथ दिनुपर्ने लगायत माग राखी धर्ना दिएका हुन्  ।

शिक्षक महासंघ गौशाला नगरपालिकाका अध्यक्ष नकुल उप्रेतीको नेतृत्वमा सम्पन्न उक्त धर्ना  कार्यक्रममा अखिल एकिकृत शिक्षक संगठनका जिल्ला अध्यक्ष राम उमेश यादव ,महासंघको सह अध्यक्ष जितेन्द्र सिंह ,महिला उपाध्यक्ष सुनिता महतो ,त्रिभुवन मा.वि.का प्रधानाध्यापक अमोध कुमार साह लगायत अन्य शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो  ।

चौथो चरणका आन्दोलनका कार्यक्रमहरु

१.स्मरण तथा श्रद्धान्जली कार्यक्रम (२०७८ असार १५ गते )

२. प्र.अ.अन्तरक्रिया (२०७८ असार १६ गते )

३.पालिकामा धर्ना (२०७८ असार १८ गते )

४.राजनैतिक दलसंग अन्तरक्रिया (२०७८ असार १९ )

५.जिल्लामा धर्ना (२०७८ असार २५ गते )

६.मुख्यमन्त्रि कार्यालयमा धर्ना (२०७८ श्रावन १ गते )

७.संघिया राजधानीमा (२०७८ श्रावन ६ गते )

८.शिक्षक कर्मचारी रिले अनसन (२०७८ श्रावन १५ गते )

९.शिक्षा तथा मानव श्रोत बिकास केन्द्रमा धर्ना (२०७८ श्रावन २२ गते  )

१०.बालुवाटारमा धर्ना (२०७८ श्रावन २९ गते

११. बिरोध जुलुश (२०७८ भाद्र ४ गते ) |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

3 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले