गौशालामा क्युआरसीद्वारा दलित परिवारलाइ राहत वितरण

5 वर्ष पहिले प्रकाशित

(2078-03-19 B.S.)

3126 पटक देखिएको

असार १९ ,गौशाला 

ममता शर्मा 

महोत्तरीको गौशाला नगरपालिका वडा .८ बेलगाछी स्थित निवास गर्ने दलित परिवारलाइ क्युआरसी (क्वीक रेस्पोन्स सेन्टर) द्वारा राहत सामग्री वितरण गरिएको छ स्थानीय चन्द्रावती रामको घर बिगत केहि दिन अगाडी  सोहि स्थान निवासी उनका छिमेकीद्वारा भत्काइएको थियो । जसको कारणले उनको परिवार  बिचलित अवस्थामा रहेका थिए र त्यहिको एक धर्मशाला निवास गर्दै आइरहेका छन् ।

स्थानीय चन्द्रावती रामको परिवारलाइ राहत स्वरूप चामल ५० किलो ,दाल ५ किलो ,तेल २ लिटर ,आलु ८ किलो ,नुन २ प्याकेट ,सोयाविन १ किलो, झुल १ ओटा र नगद रु १ हजार सहयोग गरिएको हो 

क्युआरसी (क्वीक रेस्पोन्स सेन्टर)का जिल्ला सदस्य तथा सोनमा गाउपालिकाका संयोजक धर्मेन्द्र कुमार यादवद्वारा सो राहत वितरण गरिएको जनाइएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले