गौशाला नगरपालिका अन्तर्गत जनता आवास कार्यक्रममा ढिलाई हुनुको यस्तो छ कारण ( अडियो क्लिप सहित )

5 वर्ष पहिले प्रकाशित

(2078-03-19 B.S.)

5685 पटक देखिएको

असार २० 

महोत्तरीको गौशाला नगरपालिका वडा न.४ र ६ मा बन्न गैरहेको जनता आवास कार्यक्रम बिचलित अवस्थामा परेको छ  । जसको मुख्य कारण भुक्तानी रहेको छ वडा न.४ र ६ मा मुसहर तथा बिपन्न दलित समुदायको घरहरु बनाउनको लागि आएको जनता आवास कार्यक्रम अन्तर्गत पहिलो किस्ताको पैसाले घरहरुको बेस (आधार) तयार भएको छ तर दोश्रो किस्ताको पैसा सरकारबाट आउन ढिलाई भएको कारणले उक्त घरहरु यथावस्थामा रोकिएको छ  ।

भर्खर यस बर्खायाममा दोश्रो किस्ताको पैसा आएको हुनाले यी घरहरु अब छिटोभन्दा छिटो तयार हुने माननीय सांसद भरत साह र सहरी बिकास मन्त्रालयका डी.बिनोद यादवले जानकारी दिएका छन्  ।

सुनौ अडियो क्लिप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले