चन्द्रपुरका ९३ छात्रालाई सांसद थोकरद्धारा साइकल वितरण

5 वर्ष पहिले प्रकाशित

(2078-03-21 B.S.)

2823 पटक देखिएको

असार २१ , रौतहट

उपेन्द्र गोले 

रौतहटको चन्द्रपुर नगरपालिकाका ३ वटा विद्यालयका कक्षा ८ मा अध्ययनरत ९३ जना छात्राहरुलाई सोमबार साइकल वितरण गरिएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ स्थित बागमति मा.वि.का ५६ जना , आधारभुत विद्यालय मंगलपुरका १९ जना र वडा नम्बर ६ स्थित आधारभुत विद्यालय मोतियाहीका १९ जना गरि ९३ जना छात्राहरुलाई प्रदेश २ सांसद धनलाल थोकरले एक कार्यक्रमकाबिच साइकल वितरण गर्नुभएको हो ।

प्रदेश २ सांसद थोकरले प्रदेश २ सरकारको मुख्यमन्त्री "बेटी पढाउ बेटी बचाउ" कार्यक्रम अन्तर्गत छात्राहरूलाई सो साइकल वितरण गर्नु भएको हो । कोरोना भाइरसको जोखिमलाई मध्य नजर गर्दै भाइरसबाट बच्नका लागि अपनाउनु पर्ने सम्पुर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुका साथै सामाजिक दुरी समेत कायम गरि थोकरले साइकल वितरण गर्नु भएको थोकरले बताउनु भयो ।

विद्यालयमा आयोजित कार्यक्रममा साइकल वितरण गर्नु हुदै थोकरले साइकल वितरण कार्यक्रमले टाढाबाट विद्यालय आउने छात्राहरुलाई विद्यालय आवतजावतमा सहज हुने बताउनु भयो । भौतिक दुरि टाढा भएका कारण धेरै छात्राहरुले विद्यालय अध्ययन गर्न बिचमा नै छाड्ने गरेको धेरै उदाहरणहरु देखिएकाले दुरि टाढा भएका कारण विद्यालय छाड्नु पर्ने समस्या साइकल वितरणले अन्त्य भएको थोकरले दावी गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले