गौशालामा अपाङ्गता भएका व्यक्तिहरुलाइ सहायक सामग्री वितरण
असार २१ ,गौशाला
ममता शर्मा
महोत्तरीको गौशालामा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाइ सहायक सामग्री वितरण गरिएको छ । महोत्तरी नेत्रहीन संघको सहयोगमा र गौशाला नगरपालिका आयोजना तथा आर्थिक सहयोगमा नगरका १२ वटै वडाका अपाङ्गता भएका व्यक्तिहरुलाइ समेटेर उक्त सहायक सामग्री वितरण गरिएको छ ।
गौशाला नगरपालिकाका उपमेयर आशा लामाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा टायर साइकल ७ थान ,ह्विल चेयर ८ थान ,सेतो छडी १८ थान, वैशाखी १२ थान ,ट्वाइलेट चेयर १५ थान, एएल स्टिक २ थान, एअर मसिन २ थान वितरण गरिएको हो ।

जसमा महोत्तरी नेत्रहीन संघका सल्लाहकार तथा जिल्ला अध्यक्ष बिरेन्द्र महतो ,संघका अध्यक्ष सर्वजित झा ,नगरपालिकाको अपाङ्ग तथा बालबालिका शाखा प्रमुख अस्मिता शर्मा लगायत अपाङ्गता भएका व्यक्तिहरु र स्थानीयहरुको सहभागिता रहेको थियो ।
नगरका अपाङ्गता भएका व्यक्तिहरुको माग अनुसार सो सहायक समाग्री वितरण गरिएको महोत्तरी नेत्रहीन संघका जिल्ला अध्यक्ष बिरेन्द्र महतोले बताउनुभएको छ ।

त्यस्तै नगरपालिकाले बर्षेनी अपाङ्गता भएका व्यक्तिहरुको लागि बजेट छुट्याई सहयोग प्रदान गर्ने गरिएको नगर उपप्रमुख आशा लामाले बताउनु भएको छ । उहाले भन्नुभएको छ , "अपाङ्गता भएका व्यक्तिहरुको कठिन जीवनलाइ केहि सहज तरिकाले हिड्डुल गर्न ,व्यक्तिगत कार्यगर्न सहजता प्रदान गर्ने उद्देश्यले यो सामग्री वितरण गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई यस्ता सामग्री अपरिहार्य हुने भएकोले नगरपालिकाले सो सामग्री वितरण गरिएको बताउनु भएको छ ।

सहायक सामग्री वितरण गरिएको प्रति अपाङ्गता भएका व्यक्तिहरुले खुसि व्यक गर्दै नगरपालिका तथा महोत्तरी नेत्रहिन संघलाइ धन्यवाद ज्ञापन गरेका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
7 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments