भारतीय सुरक्षाकर्मीले सिमानाका बन्द गराउदा सयौ नागरिक अलपत्र

5 वर्ष पहिले प्रकाशित

(2078-03-21 B.S.)

2730 पटक देखिएको

असार २१ , रौतहट

उपेन्द्र गोले

भारतीय सिमा सुरक्षा बल एसएसबीले रौतहट सिमाक्षेत्रमा आवतजावतमा रोक लगाएको छ । गौर बैरगनिया सिमाक्षेत्रमा पैदल यात्रुलाई समेत आवतजावत गर्न नदिएपछि सयौं भारतीयहरु नेपाली क्षेत्रमा अलपत्र परेका छन ।

त्यसैगरि अति आवश्यक सामग्री खरिद गर्न भारतीय बजार पुगेको नेपालीहरु पनि भारतीय क्षेत्रमा अलपत्र परेको जनाइएको छ । आइतबारसम्म निर्वाद रुपमा आवतजावत भइरहेको गौर सिमामा सोमबार बिहान देखि नै एसएसबीले गौर बैरगनिया जोडने मितेरी पुल पार गरेर हिडडुल गर्न रोक लगाएका छन ।

भारतीय क्षेत्र र नेपाली क्षेत्रमा विभिन्न कार्यका लागी सिमा पार गरेका दुवै तर्फका तिन चार सय नागरिकहरु अलपत्र अबस्था रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख सिद्धिविक्रम साहले बताउनु भयो ।

बैरगनियामा रहेको भारतीय सुरक्षा बल एसएसबिको कमाण्डेण्ट परिवर्तन भइ अमित कुमार आएपछि सोमबारबाट आवतजावत बन्द गराएको नेपाली सुरक्षा अधिकारीहरुले जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले