सम्बन्ध पुरै विच्छेद गर्ने चेतावनी
पुष १६
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको विषयलाई लिएर रुसमाथि नयाँ नाकाबन्दी लगाइए अमेरिकासंगको सम्बन्ध पुरै विच्छेद हुने चेतावनी दिनुभएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनसँग हिजो भएको टेलिफोन कुराकानीमा पुटिनले त्यस्तो कदम भयंकर गल्ती हुने बताउनु भएको क्रेमलिनका प्रवक्ताले जनाएका छन् । तर बाइडेनसंगको संवाद सन्तोषपूर्ण रहेको पनि क्रेमलिनका प्रवक्ता युरी युसाकोभको भनाइ छ ।
५० मिनेट लामो टेलिफोन संवादका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमाथि आक्रमण भएमा अमेरिका र उसका सहयात्री देशहरुले निर्णायक जवाफ दिने बताउनु भएको थियो । युक्रेनको पूर्वी सिमा क्षेत्रमा रुसले १ लाख बढी सेना तैनाथ गरेपछि रुस र अमेरिकासहित पश्चिमा मुलुकहरुबीच तनाव चर्किदै गएको छ ।
रुसले भने युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना नरहेको भन्दै आफ्नो भूमि रक्षाका लागि युक्रेनको सिमानामा सेना तैनाथ गरेको तर्क गर्दै आएको छ । बाइडेन र पुटिनबीचको कुराकानी निकै गम्भीर र अर्थपूर्ण देखिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
कुराकानीपछि ह्वाइटहाउसका प्रेस सचिव जेन पास्कीले तनाव कम गर्न रुसले के गर्छ भन्ने विषयले अगाडिको बाटो निर्धारण गर्ने बताएका छन् । दुई देशका अधिकारीहरुबीच आगामी महिना जेनेभामा प्रत्यक्ष कुराकानी गर्ने तयारी पनि भईरहेको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
6 महीना पहिले
कतारमा होली
महोत्तरी , चैत्र १३ गते । मधेशी एकता समाज कतारले राजधानी दोहामा चैत्र १२ गते सोमबार होली महोत्सव धुमधामका साथ मना..
3 वर्ष पहिले
सपिङ मलमा गोली हानाहानमा तीनको मृत्यु
असोज ७ गते अमेरिकाको जर्जियाको राजधानी एटलान्टास्थित एक सपिङ मलमा गोलीबारी भएको छ । सो घटनामा परी एक किशोरसहि..
3 वर्ष पहिले
हेलिकप्टर दुर्घटनामा युक्रेनका मन्त्रीसहित १६ जनाकाे ज..
एजेन्सी - युक्रेनकाे राजधानी किएभको बाहिरी भेगमा रहेकाे शिशु पाठशाला नजिक बुधवार भएको हेलिकप्टर दुर्घटनमा परि य..
4 वर्ष पहिले
भारतले जित्यो श्रीलङ्काविरुद्धको टी-२० सिरिज
श्रीलङ्काविरुद्धको टी – २० सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतीय टोली ९१ रनले विजयी भएको छ। यो जितसँगै भारत..
4 वर्ष पहिले
अमेजन कम्पनीले १८ हजार जना कर्मचारीलाई जागिरबाट निकाल्..
ई–कमर्स कम्पनी अमेजनले आफ्ना १८ हजार जना कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधि..
4 वर्ष पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments