नेपाल शिक्षक महासंघद्वारा नगरप्रमुखलाई ज्ञापन पत्र

5 वर्ष पहिले प्रकाशित

(2078-10-20 B.S.)

7601 पटक देखिएको

माघ २०

महोत्तरीको औरही नगरपालिकाका नगर प्रमुख सुनिल यादवलाइ शिक्षक महासंघले ज्ञापन पत्र बुझाएको छ । 

जिल्लाको औरही नगरपालिकाका शिक्षक महासंघका सहायक गोपाल यादवको नेतृत्वमा नगर प्रमुखलाइ ज्ञापन पत्र बुझाइएको जनाइएको छ । नगरपालिकाभित्रका विभिन्न विद्यालयमा रहेका बाल विकास शिक्षिका ,कार्यालय संस्थापक र कार्यालय सहयोगीहरुले नेपाल सरकार र स्थानीय सरकारबाट पाउनु पर्ने पारिश्रमिक नपाएको गुनासो गर्दै ज्ञापन पत्र बुझाइएको छ । अध्यापनका निम्ति अहोरात्र खटि रहेका शिक्षकहरुले पाउनु पर्ने पारिश्रमिक नपाउनु दुखद कुरा रहेको विज्ञप्तिमा उल्लेख रहेको छ । "अति न्यून पारिश्रमिकमा जीवन यापन गर्नुपर्ने बाध्यता र विवशतामा पर्न सक्ने भानुक पक्षले अवश्य पनि नकारात्मक असर पर्न सक्ने छ ।" विज्ञप्तिमा भनिएको छ ।

स्थानीय सरकारबाट पाएको आश्वासनले सिमा पार गरेकोले स्थानीय सरकारको अन्तिम कार्यकालको अवस्थामा नेपाल सरकारबाट स्थानीय सरकारलाई भइ आएको आदेश अनुसारको सेवा सुबिधा तथा पारिश्रमिक उपलब्ध गराउन अनुरोध गरिएको छ । साथै माग पुरा नभएमा कठोर भन्दा कठोर आन्दोलनका चरण घोषणा गर्ने चेतावनी समेत दिइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

2 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

2 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

4 महीना पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

6 महीना पहिले

गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन

जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..

7 महीना पहिले