सार्क क्षेत्रीय प्रतिभा पुरस्कार र सांस्कृतिक शिखर सम्मेलन-२०२२ हुदै ,नेपालबाट अवार्ड सर्लाहीका वीरवंश बैठालाई 

5 वर्ष पहिले प्रकाशित

(2078-10-29 B.S.)

7091 पटक देखिएको

ममता शर्मा  

गौशाला ,फाल्गुन १ 
नेपालमा सार्क क्षेत्रीय प्रतिभा पुरस्कार र सांस्कृतिक शिखर सम्मेलन-२०२२" आयोजना हुन लागेको छ ।

काठमाडौंमा फेब्रुअरी वा मार्च २०२२ मा यो कार्यक्रम वल्र्ड बुक अफ स्टार रेकर्ड्स र भारतको वैकल्पिक चिकित्सा पद्दति विकास संस्थाले आयोजना गर्न लागेको श्री आधुनिक  राष्ट्रित मा.वि.हेटौडाका प्रधानाध्यापक बिरबंस बैठाले जानकारी दिएका छन् । साथै उनि सार्क क्षेत्रीय प्रतिभा पुरस्कारको अवार्डको लागि सर्लाहीबाट चयन भएको समेत उनले जानकारी गराए  ।

उनले भने , “यो प्याकेज कार्यक्रम हो ।यो फेब्रुअरी वा मार्च २०२२मा काठमाडौंमा आयोजना हुन लागेको छ । यो अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम हो । यसमा विभिन्न विभिन्न सांस्कृतिक गतिविधि हुन्छ ।"

त्यस्तै उनले यस कार्यक्रममा आफ्नो आगामी अन्तर्राष्ट्रिय पुस्तक "शून्य से शिखर - नोबेल म्यान इन्स्पायर्ड स्टोरी" पनि सार्वजनिक गर्ने जानकारी दिए ।

सार्क दक्षिण एसियाली देशहरूको समूह हो । जसमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका समेटिएका छन् ।

यी सबै देशहरु सहित यो अवार्ड समारोह र सांस्कृतिक शिखर सम्मेलन मनाउने बैठाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

2 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

2 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

4 महीना पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

6 महीना पहिले

गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन

जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..

7 महीना पहिले