सप्तरीको एक स्थानिय तहको विद्यालयमा बालाबालिकाहरुको खाजामा पनि छोडेन बाडफाड गर्न
नविन यादव
राजविराज, ०६ फागुन ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ७ स्थित रहेको लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालय बभनगामाकट्टीमा खाजामा मनपरी गरेको बालाबालिकाहरुले गुनासो गरेका छन् ।
सरकारले प्रथामिक तहमा अध्यनरत छात्रछात्राका लागि दिदै आएको खाजा कार्यक्रममा विद्यालयले मनपरी गरेको उनीहरुले गुनासो गरेका हुन् । दैनिक खाजाको व्यवस्था गर्नुपर्नेमा विद्यालयले यस्तो नगरेको छात्रछात्राहरु बताउँछन् । विद्यालयमा अध्यनरत कक्षा ५ का एक छात्राले विद्यालय संचालन भएको पाँचौ दिनमा मात्र खाजा खानु पाएको बताए ।
विद्यालय संचालन भएको हप्ता पुग्न लग्दा मात्र खाजा दियो, उनले भनिन्, फागुन १ गतेदेखि विद्यालय संचालन भएपनि २ दिन मात्र खाजा उपलब्ध गरे । विद्यालयले मन लागेमा खाजा बाँड्ने गरेको तथा नत्र भने कसैलाई खाजा नदिने गरेको एक छात्राले बताईन् ।
अरु ठाँउमा दैनिक खाजा दिने गरेपनि हाम्रो विद्यालयमा हप्ताको दुई तीन दिन मात्र दिने गरेको भन्दै छात्रछात्राले गुनासो गरे । बालबालिकाको खाजाको लागि आएको बजेटलाई प्रधानाध्यापक र शिक्षकको मिलोमतोमा कटौती गरी एकआपसमा बाँडफाँड गरेर खाने गरेको अभिभावकहरुले आरोप लगाएका छन् ।
विधार्थी संख्या बढाएर बजेट निकासा गरेको जानकारी दिदै अभिभावकहरुले उपस्थित नभएको विधार्थीको समेत हाजिरी पेश गरी निकालेर अनियमितता गरेको बताए । खाजामा अनियमितता गरेकोबारे गाउँपालिकाको शिक्षा शाखामा पटक–पटक जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको अभिभावकहरुले गुनासो गरे ।
उक्त विद्यालयमा प्रथामिक तहमा १ सय ६२ जना विधार्थी रहेको तथ्यांकमा उल्लेख छ । विधालयमा ४० देखि ४५ जना विद्यार्थीहरु नियमित आउने गरेको सोही विद्यालयको एक शिक्षकले नाम उल्लेख नगर्ने सर्तमा जानकारी गराए । प्रधानाध्यापक विपिन झाले आफु काम विशेषले बाहिर भएकाले छात्रछात्रालाई खाजा खुवान नसकिएको स्वीकार गरे ।
तिलाठी कोईलाडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेश झाले विद्यालयमा खाजामा अनियमितता गरेको पाईएमा खाजाको बजेटमा कटौती हुने बताए । खाजाको बजेट मागअनुसार उपलब्ध गराएको जानकारी दिदै झाले विद्यालयको अनुगमन गर्ने जिम्मा गाउँपालिकामा निहित भएकाले अनियमितता भए नभएको कुराबारे बुझ्ने आफ्नो सरोकारको विषय भएकोले कसैले चासो नराख्दा हुन्छ भन्दै एक्कसी आबेशमा आउँदै प्रतिक्रिया दिए ।
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
2 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
29 दिन पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
2 महीना पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
2 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
29 दिन पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
2 महीना पहिले
गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..
4 महीना पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
6 महीना पहिले
सोनमा गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा
अनिल कुमार यादव , महोत्तरी । श्रावण,४ गते मधेश प्रदेशको सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्र..
11 महीना पहिले
समुदायिक विद्यालयका विद्यार्थीलाई मनोबल बढाउन नगद पुरस..
निरन्जन कुमार साह गौशाला, महोत्तरी गौशाला नगरपालिका अन्तर्गत रहेको श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, ..
1 वर्ष पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना ..
कमेन्ट गर्नुहोस्
view comments