पत्रकार कुटपिट घटनामा महासंघको ध्यानाकर्षण
गौशाला ,साउन ११ गते ।
समाचार संकलनको क्रममा नेपाल पत्रकार महासंघ, महोत्तरी शाखाका कार्यसमिति सदस्य ललन कुमार मण्डललाई हातपात एवं दुब्र्यवहार गरिएको घटनाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले जनाएको छ ।
गत सोमबार समाचार संकलन गर्ने क्रममा गौशाला बजार पुगेका मण्डलमाथि कुटपिट भएको हो ।बुधवार महोत्तरी शाखाका सचिव राजकरण महतोले एक विज्ञप्ती जारी गर्दै समाचार संकलनको क्रममा पत्रकार मण्डलमाथि गरिएको कुटपिट र अभद्र व्यवहार अमर्यादित र दण्डनीय अपराध भएको बताएका छन् ।
‘समाचार संकलनको क्रममा पत्रकार मण्डलमाथि कुटपीट र अभद्र व्यवहार गर्नु अमर्यादित र दण्डनीय अपराध पनि हो । पेसागत दायित्व निर्वाह गरि नागरिकलाई सुसूचित गर्ने पत्रकारमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ महोत्तरी शाखा घोर भत्र्सना गर्दछ,’ जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।म्हासंघले घटनाको निष्पक्ष छानविन र दोषी समुह उपर हदैसम्म कार्वाहीको लागि सम्वद्ध निकायसंग जोडदार माग समेत गरेको छ ।
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
2 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
29 दिन पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
2 महीना पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
2 महीना पहिले
महोत्सवबाट १८ जना पाकेटमार पक्राउ
जनकपुर , पुष १ गते जनकपुरमा १८ जना पाकेटमार पक्राउ परेका छन् । राम जानकी विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अ..
3 वर्ष पहिले
सांसद लक्ष्मी महतोको मुद्दाको विहिबार बहस हुने
मङ्सिर २७ गते सांसद लक्ष्मी महतोको मुद्दाको सुनुवाई विहिबार हुने भएको छ। महोत्तरीको क्षेत्र न. १ को प्रति..
3 वर्ष पहिले
गौशालामा ७ वर्षीय बालिका बलात्कार गरेको आरोपमा विद्याल..
गौशाला मङ्सिर ८ गते महोतरीको गौशालामा एक छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालयको सञ्चालकलाई प्रहरीले न..
3 वर्ष पहिले
गौशालाको दुर्गा मन्दिरमा लाखौको गहना चोरी
निरन्जन कुमार साह गौशाला , मङ्सिर ५ गते महोत्तरीको गौशालामा लाखौको गहना चोरी भएको छ । गौशाला -५ स्थित बज..
3 वर्ष पहिले
गौशालामा बोक्सी आरोपमा कुटिएकी सुन्दरकलाको गर्भ तुहिय..
महोत्तरी, कार्तिक २१ गते बोक्सी आरोपमा कुटपिटबाट घाइते भएकी गौशाला नगरपालिका– ११ लक्ष्मीनियाकी २५ वर्षीया ..
3 वर्ष पहिले
आफ्नै प्रेमिकाद्वारा प्रिन्सिपलको हत्या
बारा, कार्तिक १४ बारामा एक निजी विद्यालयका प्रिन्सिपलको हत्या भएको एक दिन नवित्दै प्रहरीले करिब आधा दर्जनलाई नि..
3 वर्ष पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना ..
कमेन्ट गर्नुहोस्
view comments