रजखोर मा.वि. ले प्रथम द्धितिय र तृतीय विद्यार्थीलाई गर्यो पुरस्कृत

2 वर्ष पहिले प्रकाशित

(2081-01-11 B.S.)

2133 पटक देखिएको


निरन्जन कुमार साह
महोत्तरी । बैशाख ११ गते 
महोत्तरीको गौशाला नगरपालिका वडा न. ४ स्थित रहेको मा.वि. रजखोरले सोमबार बाल बिकास देखि ९ कक्षा सम्मको विद्यार्थीलाई पुरस्कृत गरेका छ्न ।
बार्षिक परिक्षा २०८० मा प्रथम द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरुस्कार स्वरुप पैसा र स्टेसनरी समेत बितरण गरेका छन । श्री जनता माध्यमिक विद्यालय रजखोरले बार्षिक परीक्षा २०८० को वाल विकास देखि कक्षा ९ सम्मको नतिजा सार्वजानिक गरेका छन । कक्षामा प्रथम द्धितीय र तृतीय हुने विद्यार्थीलाई पढाइप्रति आकर्षित गर्न पुरुस्कार वितरण गरिएको विद्यालयका प्रधानाध्यापक अमोध कुमार साहले बताए ।
विद्यार्थीलाई पुरुस्कारको पैसा र स्टेसनरी समाज सेवी शिक्षा प्रेमी संतोष निरौलाले प्रदान गरेका थिए ।उनको भनाई अनुसार मान्छेको जीवनमा सबैभन्दा बढी शिक्षा नै महत्व हुने भएको ले शिक्षामा नै लगानी हुनुपर्ने हो । उनले भने ,"यो विद्यालयमा म सानै देखि पढेको छु। यो विद्यालय अझै राम्रो होस् भन्ने मेरो इच्छा रहेको छ ।"

विद्यालयका प्रधानाध्यापक अमोध कुमार साहले विद्यालयमा अभिभावक नआउनु दुर्भाग्य रहेको र आफ्नो बच्चा प्रति अभिभावक गम्भीर हुनु पर्ने बताए ।उनको स्कुलमा अभिभावकलाई बोलाउदा आनु पर्ने जरुरि रहेको तर नआएको गुनासो गरे । उनले भने , "अहिले हाम्रो समाजमा शिक्षा प्रति नकरात्मक सोच बढेको छ । म यस सोचलाई परिवर्तन गरिने छु।"

कार्यक्रममा प्रमुख अतिथि सहयोग गर्ने संतोष निरौला वडा न. ४ का वडा अध्यक्ष रामनारायण माहासेठ ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार साह ,वडाका वडा सदस्य हरु ,विद्यालयका शिक्षक शिक्षिकाहरु ,अभिभावकहरु लगायत जनसमुदायको उपथित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

7 दिन पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

11 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

14 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

17 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

19 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

14 दिन पहिले

गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन

जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..

2 महीना पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

4 महीना पहिले

सोनमा गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा

अनिल कुमार यादव , महोत्तरी । श्रावण,४ गते मधेश प्रदेशको सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्र..

9 महीना पहिले

समुदायिक विद्यालयका विद्यार्थीलाई मनोबल बढाउन नगद पुरस..

निरन्जन कुमार साह गौशाला, महोत्तरी  गौशाला नगरपालिका अन्तर्गत रहेको श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, ..

11 महीना पहिले

गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन

महोत्तरी , पुष १८ गते महोत्तरीको गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन भएका छन् । गौशाला नगरपालिकाका स..

1 वर्ष पहिले