सम्सीमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रममा पुरस्कार वितरण

2 वर्ष पहिले प्रकाशित

(2081-02-08 B.S.)

1803 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , जेठ ८ गते

महोत्तरीको सम्सी गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रममा पुरस्कार वितरण गरिएको छ । विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह अन्तर्गत पालिका स्तरीय अन्तर माध्यमिक विद्यालय प्रतियोगिता अन्तर्गत वक्तृत्व कला , दोश्रो दिन हाजिरी जवाफ प्रतियोगिता र तेश्रो दिन चित्रकला प्रतियोगिता गरि प्रथम दोश्रो र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।

मंगलबार सम्सी गाउँपालिका अन्तर्गत श्री राष्ट्रिय मा.वि. पर्सा देवाडको प्रांगणमा सम्पन्न भएको पुरस्कार वितरण कार्यक्रममा ९ जना विद्यार्थीलाई पुरस्कार वितरण गरिएको हो । वक्तृत्व कला प्रतियोगितामा सुसित कुमार यादव , पुजा कुमारी साह र उजमा खातुन क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । चित्रकला प्रतियोगितामा प्रथम निशु कुमारी यादव , द्वितीय सुधिरा कुमारी सहनी , र तृतीय नुरी खातुन भएका छन् । हाजिरी जवाफ प्रतोयोगितामा श्री जनता मा.वि. सम्सी प्रवाह प्रथम , श्री साइनिंग पाथ इंगलिस बोर्डिंग स्कुल सम्सी द्वितीय र श्री राष्ट्रिय मा.वि. पर्सा देवाड तृतीय भएको छ ।

कार्यक्रममा गापा अध्यक्ष रामनाथ यादव , उपाध्यक्ष अनिता कुमारी , प्रमुख प्रशासकीय अधिकृत गणेश चन्द्र मिश्र , वडा न. २ का वडा अध्यक्ष शेष अन्जारे , वडा न.६ का वडा अध्यक्ष शेष उमैर , राजनारायण साह , शिक्षा शाखा प्रमुख विनोद कुमार यादव लगायत शिक्षक, विद्यार्थी, अभिभावक, राजनीतिक दलका प्रतिनिधि तथा जनसमुदायको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

6 दिन पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

11 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

14 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

17 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

19 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

14 दिन पहिले

गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन

जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..

2 महीना पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

4 महीना पहिले

सोनमा गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा

अनिल कुमार यादव , महोत्तरी । श्रावण,४ गते मधेश प्रदेशको सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्र..

9 महीना पहिले

समुदायिक विद्यालयका विद्यार्थीलाई मनोबल बढाउन नगद पुरस..

निरन्जन कुमार साह गौशाला, महोत्तरी  गौशाला नगरपालिका अन्तर्गत रहेको श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, ..

11 महीना पहिले

गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन

महोत्तरी , पुष १८ गते महोत्तरीको गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन भएका छन् । गौशाला नगरपालिकाका स..

1 वर्ष पहिले