हत्या प्रकरणमा अघोरी बाबासहित २० जना पक्राउ
जनकपुर, असार २१
जनकपुरधमा उपमहानगरपालिकामा एक बालिकालाई बलात्कार गरि हत्या गरिएको आशंकामा एक अघोरी बाबासहित २० जना पक्राउ परेका छन् । गत बुधबार विहान ११ बजे भैसी चराउन घरबाट निस्केका १० वर्षीय बालिका कञ्चनकुमारी पजियारको शव शुक्रबार स्थानीय दुधमती नदीको किनारामा शव फेला परेको थियो ।
शव फेला परेको दिन प्रहरीले जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थास्थित घाटमा बस्ने एक अघोरी बाबासहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएकोमा अहिले थप १८ जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको धनुषा प्रहरलिे जनाएको छ ।
घटनास्थलबाट प्रमाणको रुपमा ब्लैंकेट समेत फेला पारेको छ ।
शनिबार नै ७ जना डाक्क्टरको समूहले ती बालिकाको शवको पोस्टमार्टम गरेपनि रिपोर्ट भने अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिएका छन् ।
पोष्टमार्टम रिपोर्ट नआउञ्जेलसम्म हत्यापूर्व बलात्कार भएको हो वा होइन भन्ने आशंका पुष्टि गर्न नसकिने डिएसपी काकीले बताए।
प्रकृति हेर्दा हत्या नै गरेको हो भन्न सकिने भएपनि यथार्थ चित्र पोष्टमार्टम रिपोर्ट आएपछि मात्र बाहिरिने प्रवक्ता कार्कीले स्पष्ट पारेका छन् ।
यता घटनाबारे धनुषाका प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतका अनुसार अनुसन्धान तीव्र रुपमा अगाडि बढाइएको भन्दै अनुसन्धानका लागि हालसम्ममा २० जनालाई पक्राउ गरिएको छ ।
यसैबीच नेपाली कांग्रेस जनकपुरधाम नगर समितिका सभापति मनोजक साहले बालिकाका हत्यारालाई कडा कारवाहीको माग गरेका छन् । स्रोत ः टुडेपाटी
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
2 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
29 दिन पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
2 महीना पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
2 महीना पहिले
महोत्सवबाट १८ जना पाकेटमार पक्राउ
जनकपुर , पुष १ गते जनकपुरमा १८ जना पाकेटमार पक्राउ परेका छन् । राम जानकी विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अ..
3 वर्ष पहिले
सांसद लक्ष्मी महतोको मुद्दाको विहिबार बहस हुने
मङ्सिर २७ गते सांसद लक्ष्मी महतोको मुद्दाको सुनुवाई विहिबार हुने भएको छ। महोत्तरीको क्षेत्र न. १ को प्रति..
3 वर्ष पहिले
गौशालामा ७ वर्षीय बालिका बलात्कार गरेको आरोपमा विद्याल..
गौशाला मङ्सिर ८ गते महोतरीको गौशालामा एक छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालयको सञ्चालकलाई प्रहरीले न..
3 वर्ष पहिले
गौशालाको दुर्गा मन्दिरमा लाखौको गहना चोरी
निरन्जन कुमार साह गौशाला , मङ्सिर ५ गते महोत्तरीको गौशालामा लाखौको गहना चोरी भएको छ । गौशाला -५ स्थित बज..
3 वर्ष पहिले
गौशालामा बोक्सी आरोपमा कुटिएकी सुन्दरकलाको गर्भ तुहिय..
महोत्तरी, कार्तिक २१ गते बोक्सी आरोपमा कुटपिटबाट घाइते भएकी गौशाला नगरपालिका– ११ लक्ष्मीनियाकी २५ वर्षीया ..
3 वर्ष पहिले
आफ्नै प्रेमिकाद्वारा प्रिन्सिपलको हत्या
बारा, कार्तिक १४ बारामा एक निजी विद्यालयका प्रिन्सिपलको हत्या भएको एक दिन नवित्दै प्रहरीले करिब आधा दर्जनलाई नि..
3 वर्ष पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना ..
कमेन्ट गर्नुहोस्
view comments