नक्कली रुपैयाँ सहित ३ जना प्रहरीको नियन्त्रणमा

6 वर्ष पहिले प्रकाशित

(2077-04-04 B.S.)

3315 पटक देखिएको

दिपेन्द्र जयसवाल,बारा साउन ३

नक्कली रुपैयाँ सहित प्रहरीले बाराको महागढीमाई नगरपालिका वडा नं. २ बरियारपुर चौक बाट ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागू औषध खरिदबिक्री तथा ओसारपसार कार्यमा गर्दै आएको बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण कोटेश्वर र जिल्ला प्रहरी कार्यलय बाराको संयुक्त गस्ती टोलिले बाराको आदर्श कोतवाल गाँउपालिका वडा नं. ६ निवासी बर्ष ३० को नरेन्द्र प्रसाद कुशवाहा , सिमरौनगढ नगरपालिका ५ निवासी बर्ष २६ को मनोज कुमार साह र भारत बिहार मोतिहारी थाना कोरैया निवासी सुधिर कुमार कुशवाहालाई नक्कली रुपैया सहित प्रहरीले नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनु भयो ।

पक्राउ परेका ३ जनाको झोला खानतलासी गर्दा नेपाली नोट रु १००० दरको ११६५ थान , रु १०० को ७४६ थान ,भारतिय नोट रु ५०० को २८४ थान रु ५० को ७०६ थान सहित उनिहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिनु भयो । पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यलय बाराको नियन्त्रणमा राखी थप अनुसन्धान भैइरहेको बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

2 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

29 दिन पहिले

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

2 महीना पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

2 महीना पहिले

महोत्सवबाट १८ जना पाकेटमार पक्राउ

जनकपुर , पुष १ गते जनकपुरमा १८ जना पाकेटमार पक्राउ परेका छन् । राम जानकी विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अ..

3 वर्ष पहिले

सांसद लक्ष्मी महतोको मुद्दाको विहिबार बहस हुने 

मङ्सिर २७ गते  सांसद लक्ष्मी महतोको मुद्दाको सुनुवाई विहिबार हुने भएको छ।  महोत्तरीको क्षेत्र न.  १ को प्रति..

3 वर्ष पहिले

गौशालामा ७ वर्षीय बालिका बलात्कार गरेको आरोपमा विद्याल..

गौशाला मङ्सिर ८ गते  महोतरीको गौशालामा एक छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालयको सञ्चालकलाई प्रहरीले न..

3 वर्ष पहिले

गौशालाको दुर्गा मन्दिरमा लाखौको गहना चोरी 

निरन्जन कुमार साह  गौशाला , मङ्सिर ५  गते  महोत्तरीको गौशालामा लाखौको गहना चोरी भएको छ । गौशाला -५ स्थित बज..

3 वर्ष पहिले

 गौशालामा बोक्सी आरोपमा कुटिएकी सुन्दरकलाको गर्भ तुहिय..

महोत्तरी, कार्तिक २१ गते  बोक्सी आरोपमा कुटपिटबाट घाइते भएकी गौशाला नगरपालिका– ११ लक्ष्मीनियाकी २५ वर्षीया ..

3 वर्ष पहिले

आफ्नै प्रेमिकाद्वारा  प्रिन्सिपलको  हत्या 

बारा, कार्तिक १४ बारामा एक निजी विद्यालयका प्रिन्सिपलको हत्या भएको एक दिन नवित्दै प्रहरीले करिब आधा दर्जनलाई नि..

3 वर्ष पहिले