खाद्यान्न सामग्रीको उचित व्यवस्थापन नगरेको भन्दै क्वारेन्टाइनमा बसेकाहरु भोक हड्तालमा उत्रिए
सप्तरी, साउन ११
सप्तरीको एक क्वारेन्टाइनमा बसेकाहरु भोक हड्तालमा उत्रिएका छन् । तिरहुत गाउँपलिका ५ लोहजरा गाउँको सरस्वती जन्ता माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेकाहरु भोक हड्तालमा उत्रेका हुन् ।
खाद्यान्न सामग्रीको उचित व्यवस्थापन नगरेको भन्दै आफुहरु भोक हड्तालमा उत्रिनु परेको क्वारेन्टाइनमा बसेका अनिल मुखियाले गुनसो गरे ।
सो क्वारेन्टाइनमा १८ जना युवाहरु बसेका छन् । समयमा ज्वरो मापन, खानेपानी, बिधुत, डाक्टर, माक्स, सेनिटाईजर, सरसफाई, लगायतको समस्याहरुलाई ध्यान नदिएको कारण उनीहरु भोकहड्तालमा उत्रेको बैजनाथ पंडितले बताए ।
गाउँपालिका अध्यक्ष मनोज यादव र वडा नं. ५ का वडाअध्यक्ष रमानन्द चौधरीलाई पटक पटक क्वारेन्टाइनको समस्याको विषयमा गुनासो गर्दा कुनै मतलब नगरेको उनीहरुको आरोप छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
7 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
11 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
18 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
26 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments