महिलालाई दुव्र्यवहार गरेको आरोपमा ४ जनालाई पक्राउ

6 वर्ष पहिले प्रकाशित

(2077-04-11 B.S.)

2575 पटक देखिएको

धनुषा ,साउन ११ 

जनकपुरको एक रेष्टुरेन्टमा महिलालाई दुव्र्यवहार गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार राति जनकपुरको शिव चोकस्थित एक रेष्टुरेन्टमा खाजा खान गएकी दुई महिलालाई युवाहरुको एक समूहले जिस्क्याउँदै दुव्र्यवहार गरेपछि प्रहरीले उनीहरुलाई तत्कालै पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा नविन यादवसहित ४ जना रहेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । पीडित महिलाको बयानको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

26 दिन पहिले