युवा नेता यादवमाथि अभद्र व्यवहारको मुद्दा दर्ता

6 वर्ष पहिले प्रकाशित

(2077-04-11 B.S.)

2428 पटक देखिएको

साउन ११ गते 

महिला माथि अभद्र व्यवहार गरेको आरोपमा जनता समाजवादी पार्टीका स्थानीय युवा नेता नविन यादवमाथि सार्वजनिक अपराधको मुद्दा दर्ता भएको छ ।

जनकपुरधामको शिव चोकस्थित एक क्याफेमा कार्यरत महिलामाथी अभद्र व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार जसपाका स्थानीय युवा नेता यादवमाथि सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएको हो ।

उनले शनिबार राति क्याफेमा झै झगडा गर्नुका साथै कार्यरत महिलामाथि दुव्र्यवहार गरेको कारण मुद्दा दर्ता गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

ती महिला तथा क्याफे संचालकको उजुरीको आधारमा यादवमाथि मुद्दा दर्ता गरेको डीएसपी कार्कीको भनाइ छ । ‘क्याफे संचालक र महिलाले प्रहरीमा उजुरी दिएपछि हामीले मुद्दा प्रकृया अगाडी बढाएका छौँ’, उनले भने ‘यादव संगै पक्राउ परेका अन्य कसैको संलग्नता नरहेकोले उनीहरुलाई छोडेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

26 दिन पहिले