नेपालीलाई आफ्नो भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा जान भारतद्वारा फेरि रोक
साउन १२ गते
नेपालीलाई आफ्नो भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा जान भारतले फेरि रोक लगाएको छ । भारतले नेपालको प्रशासनलाई पत्रचार गरेरै लिपुलेक, कालापानी र लिम्पियाधुरामा नेपालीलाई रोक लगाएको हो ।
ती ठाउँमा नेपालीलाई रोक्न भारतले दार्चुला प्रशासनलाई पत्रचार नै गरेको छ । भारतको धार्चुला प्रशासनबाट प्राप्त भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिनुभएको छ । भारतले नेपाली भूमि कालापानीमा ब्यारेक स्थापना गरेर लिपुलेकबाट चीनकाे कैलाश मानसराेवर जाने सडक निर्माण गरेको छ । नेपाली भूमिमा भारतले सडक निर्माणा गरेपछि त्यसकाे चाैतर्फी विराेध भइरहेकाे छ । आफ्नो भूमि कमयम तथा सुरक्षाको लागि नेपालले त्यस ठाउँमा सुरक्षकर्मी परिचालन गरिसकेको छ ।
नेपालले कालापानी, लिम्पियाधुरा, गुञ्जी, लिपुलेक लगायतका भू–भागसहितको नयाँ नक्शा जारी गरेर त्यसको कार्यान्वयन थाले पछि भारतले ती ठाउँमा नेपालीलाई जान रोक लगाएको हो । नेपाल सरकारले कालापानी नजिक छाङ्रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेर सीमा सुरक्षा थालेको छ । त्यहाँ सडकको ट्रयाक खोल्ने कार्य समेत भइरहेको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
7 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
11 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
18 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
26 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments